हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


6 September 2014

मेरो नया गीत परमेश्वर को महिमा होस्।

मेरो नया गीत परमेश्वर को महिमा होस्।

हैन झुटो हैन  परमेश्वर को बचन यो
हैन झुटो हैन।
आदिमा बचन थ्यो बचन परमेश्वर थ्यो
ए हैन (२) परमेश्वर को बचन यो हैन झुटो हैन।

सत्य छोडी असत्य लै रोज्ने मान्छे हरु।
काठ को मुर्ति ढुंगा मा देउता खोज्ने हरु।
हैन ए हैन त्यो परमेश्वर हैन,
आदि मा बचन थ्यो बचन परमेश्वर थ्यो
ए हैन (२) परमेश्वर को बचन यो हैन झुटो हैन।

आत्मा मारी सरिर मा जिउन खोज्ने हरु।
मुक्ति छोडी पापको बाटो हिड्न खोज्ने हरु।
हैन ए हैन त्यो जिन्दगि हैन,
आदि मा बचन थ्यो बचन परमेश्वर थ्यो
ए हैन (२) परमेश्वर को बचन यो हैन झुटो हैन।

चिन्नु पर्छा अब साबले नया जीवन नया बाटो
पाउनु पर्छा अब साबले येशु मा उद्दार मुक्ति
हैन ए हैन येशु झुटो हैन,
येशु ले प्रेम गरि, नया जिबन दिने छ
ए हैन (२) परमेश्वर को बचन हो  यो हैन झुटो हैन।


इशक तामांग

नुवाकोट किम्तंग

No comments:

Post a Comment