हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 September 2014

यशैया 58:6

१ ) { कैदीले छुटकारा पाउनै पर्छा।
रोगीले चंगाई पाउनै पर्छा। }२x

को :(येशु को महिमा गर्नलाई
येशु को महिमा गाउनालाई। )२ x

२) { आन्धोले ज्योती पाउनै पर्छा,
लाङ्गडोले सहारा पाउनै पर्छ }

को : (येशु को महिमा देख्नलाई
येशु को महिमा गाउनलाइ )२ x

३) { दासीले स्वतन्त्र पाउनै पर्छा।
किसानले दुखको फाल पाउनै पर्छ }२x

को : (येशु को प्रशंसा गर्नलाई
येशुलाई धन्यवाद दिनलाई) २x

सब्द : इसहाक तामांग
लेखक :इसहाक तामांग
संगीत : खोजीमा छु।

“म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

No comments:

Post a Comment