हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


3 September 2014

येशु तिम्रो साथ बिना

येशु तिम्रो साथ बिना

मलाई बचाउ प्रभु अनि मेरो हात लिनुस येशु।
अध्यारो मा छु जीवन को ज्योति दिनुस येशु।
मा सक्दिन जिउन अब येशु तिम्रो साथ बिना।
मा हिडन सकिन अब येशु तिम्रो साथ बिना।।।


सबै कुरा त्यागे मैले येशु तिम्रो साथ पाउदा।
दुख पर्दा उठाउने प्रेमिलो त्यो हात पाउदा।
मलाई उठाउ प्रभु पापको खाडल मा खसेको छु।
जीवन को ज्योति दिनु अध्यारो मा फसेको छु। \

येशु तिम्रो प्रेम मा अचेल जिउन सिकेको छु
फाटेको अनि दुखेको मन सिउना सिकेको छु
त्रिसित अनि  भोगी हुदा मेरो आत्माहरु अचेल

त्रिसित हुदा जीवन को जल पिउन सिकेको छु


No comments:

Post a Comment