हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 September 2014

परमेश्वर को उपहार


मलाई केटा र केटी मा धनी र गरिब को कुनै मतलाब छैना। गुनासो त यो हो कि के केटा ले येशु ख्रिस्ट को रगत द्दोरा उद्दार पाएको छ ? के केटीले येशु ख्रिस्ट को र परमेश्वर को प्रेम द्दोर उद्दार पाएको छ ?

कतिपय साथीहरु माया प्रेम गर्छन अनि बीच मा आएर त्यो केटा  येस्तो छ, त्यो केटी  एस्तो छ , नराम्रो छ, गरिब छ, भनेर सम्बन्ध टुटाउछन् तर मलाई धनि,गरिब,कालो,सेतो, राम्रो नराम्रो कुरा मा कुनै समस्या छैन, मलाई समस्या छ त त्यो केटा/केटीले  ख्रिस्ट लै चिनेको छ कि छैन भनेर। यदी त्यो केटा वा केटीले ख्रिस्ट लै पाएको र चिनेको भए , उनीहरु बीच यो प्रश्न र समस्या सायद आउने नै थिएन होला।  अनि येदी उनीहरुले ख्रिस्ट लै चिनेको भए येही कुरा मा ढुक्क हुन्थ्ये कि म परमेश्वर को सन्तान हु र उनि/उहा पनि परमेश्वर को सन्तान हो भनेर, अनि बीच मा यो नचाहिदो समस्या हरु आउने नै थिएन।  हो म मान्छु कि हामी सरिरिक रुप मा कालो छौ, नराम्रो छौ अनि गरिब छौ।  तर सरिर कालो र गरिब हुदै मा आफ्नो मन लाइ किन कालो र गरिब बनाउने ?तिमि कालो छौ त्यो पनि परमेश्वर कै श्रिस्ती हुन् अनि तपाई गोरो छौ त्यो पनि त परमेश्वर कै सृस्ती हुन्। हामी आफ्नो रुपमा घमण्ड गर्नु भन्दा यो कुरा मा घमण्ड गर्नु कि मा परमेश्वर को सन्तान हुन् , र परमेश्वर को अनुग्रह म माथि छ।  त्यसैले साथीहरु तपाई कसैलाई साचो रुपले प्रेम गर्नु हुन्छा भने क्रिपय जात भात र रंग को आधार मा कहिले प्रेम नगर्नु तर एउटा परमेश्वर को अज्ञ मानेर उहाको अज्ञ अनुसार चल्नु र उहाको अनुसरण गर्नु , यो मेरो सबै ख्रिस्तियन साथीहरुको लागि सुझाब तथा सल्लह हो। (एफिसी 5:1 तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैलेपरमेश्वर जस्तै हुने कोशीश गर।)  आमेन


परमेश्वर को उपहार

फिलिप्पी 3:14 लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।

गलाती 4:24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरूपरमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वतको परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।
प्रेरित 11:17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँपरमेश्वर को काम बन्द गर्ने?”
प्रेरित 2:38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ।
रोमी 3:24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहारहो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।
रोमी 4:16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।
रोमी 5:5 अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
रोमी 5:16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरकोउपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।
रोमी 5:17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहारस्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
रोमी 11:35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”
1 कोरिन्थी 12:7 प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ।
1 कोरिन्थी 12:8 आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ।
1 कोरिन्थी 13:8 ्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
एफिसी 2:8 तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
एफिसी 4:8 त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाईउपहारहरू दिनुभयो।”
एफिसी 5:2 प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
प्रकाश 11:10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।

1 कोरिन्थी 13:4-11प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। 5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।

योना को बारेमा
  1. योना चर्चित कहानी ,घटना हो
  2. योनाको कहानी राम्रो छ  मेनिन्ग्स गहिरो छ
  3. निनेवे पापले भरेको छ
  4. मुख्य बिषय परमेश्वर अनुग्रकारी छ
  5. योना को नाम को अर्थ धुक्कुर हो।  अमित  को छोरा र गलिल नगर को हो।
  6. परमेश्वर को बचन सबै भन्दा पहिला नुह संग पुगे
  7. अनि अब्राहम लाइ
  8. अनि मोशा लाइ
  9. अनि दाउद लाइ
  10. यसैय लाइ
  11. अनि योना लाइ यो आदेश आयो
  12. एउटा संदेश मिले र एउटा उदेश्य र एउटा आदेश मिले य़ोणाळाई
  13. यो कहानि य़ोणाखो मात्र हैन हामी सबैको हो
  14. क कसले परमेश्वर को आदेश र अवास्ज लैसुनेको छ
  15. निनेवे नगर अस्सुर रात्र को राजधानी थ्यो ]
  16. एकदम क्रुर लोग थ्यो
  17. परमेश्वर को नजर मा दुस्ट बढेको छ

No comments:

Post a Comment