हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


24 June 2014

बेबिलोन उजाड हुनेछ भन्ने भविष्यवाणी कसरी पूरा भयो?

  1. बेबिलोनको पतनबारे यशैयाले कस्तो भविष्यवाणी गरे? 
  2. बेबिलोन उजाड हुनेछ भन्ने भविष्यवाणी कसरी पूरा भयो?


►बेबिलोन सहरबारे यस्तो भविष्यवाणी गरिएको थियो: “त्यसको कहिल्यै आबादी हुनेछैन। पुस्तौंसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्नदिनेछैनन्‌।” (यशैया १३:२०) यस भविष्यवाणीमा सहरको पतनबारे मात्र होइन, त्यो कहिल्यै आबाद हुनेछैन भनेर पनि बताइएको थियो। यो भविष्यवाणी पूरा भएको तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। यहोवाले यसो भन्नुभएको थियो: “म त्यसलाई सर्वनाशरूपी खरेटोले बढार्नेछु।” (यशैया १४:२२, २३) यो भविष्यवाणी पूरा भएको प्रमाण इराकको राजधानी बग्दादको लगभग ८० किलोमिटर दक्षिणतिर पर्ने प्राचीन बेबिलोनको भग्नावशेषले दिन्छ। *


बेबिलोनको पतन

पर्मेस्वोर  गर्नु भएको भबिष्य बाणी  पुरा भएको छ !

आमेन 

No comments:

Post a Comment