हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 June 2014

मेरो नया गीत

मेरो नया गीत


अन्धालाई आखा दिने लंगडा लाइ पाइला दिने !
दुखि लाइ सहर अनिबिरामी लै चनगै पर्ने ख्रिस्ट !

येशु ख्रिस्ट.........................(२)हल्लेलुयाह
मेरो सहर ...........................

मा लडेको थ्ये उठाउनु भो

मा मरेको थ्ये जी उठाउनु भो !
मा हताश हुदा सम्हाल्नु भो
 एक्लो पनमा  सहर दिने ख्रिस्ट!

येशु ख्रिस्ट............................(२) हेल्लेलुयाह
मेरो सहर……………….

मा त भूइको माटो हो !
उहाको  इच्छा अनुसार को
भाडो मलाई बनाउनु भयो !
मत आकार बिना अड्किएको
सुहाउदो आकार दिने ख्रिस्ट !

येशु ख्रिस्ट ..................(२) हल्लेलुयाह
मेरो सहर !

by Isaac tamang


No comments:

Post a Comment