हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 June 2014

हाम्रो येशु ख्रिस्ट संसार को ज्योति हुनु हुन्छा !




नाङ्गो आखाले सुर्य लै हेर्नु र खुल्ला हृदय ले पर्मेस्वोर लै हेर्नु एउतै हो !


किनकि नाङ्गो आखाले सूर्यलाई हेर्नु भन्दा पहिला चारै तिर उज्यालो र रमणीय देख्दा छन् ! तर हेरी सके पछि ओउर अध्येरो देख्दा छ ! तेस्तै हामी मानिस संसार को रमझम मा हराई  रहेको अनि डुबिरहेको अवस्था मा संसार कति रमाइलो अनि आनन्द महसुश हुन्छा ! तर जब सत्य र खुल्ला हृदय ले पर्मेस्वोर लै चिन्द छ ! तब यो संसार बेकार लाग्दा छ! की हैन जस्तो लाग्दा छ ! किनकि हामीले पर्मेस्वोर को ज्योति लाइ पाई सकेको हुन्छा अनि अनि यो पापी संसार सधै अधेरो अनि नराम्रो देख्दा छौ ! किनकि हाम्रो पर्मेवोर सुर्य को छाया जस्तै हुनु हुन्छा ! किनकी उहानै उदाउने अनि अस्ताउने पर्मेस्वोर हुनु हुन्छा ! 

अमेन

इशक तामांग 
२२/६/२०१४ 

No comments:

Post a Comment