हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


24 June 2014

Shinkil Ebenezer Church बाइबल को बरेम केहि छोटो टिप्पणी:-

बाइबलले बाइबलले के सिकाउँछ?के सिकाउँछ?



बाइबल  को बरेम  केहि छोटो टिप्पणी:- 
  1. परमेश्वरको प्रेरणाद्वारा लेखिएको हुनाले बाइबल सही र भरपर्दो छ।—२ तिमोथी ३:१६.
  2. परमेश्वरको वचनमा पाइने सल्लाह दैनिक जीवनको लागि उपयोगी छ।—यशैया ४८:१७.
  3. बाइबलमा पाइने परमेश्वरका प्रतिज्ञाहरू अवश्य पूरा हुनेछन्‌।—गन्ती २३:१९.

No comments:

Post a Comment