हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 June 2014

बाइबल पढ्न ले के फाइदा हुन्छा त ?

बाइबल पढ्न ले के फाइदा हुन्छा त ? आज को प्रश्न  को सही उत्तर !

हामी बाइबल पढ्न लै एउटा लोभी व्यक्ति जस्तै हुनु पर्दा छ ! जो सुन माथि सुन को खोजि गर्छ भने हामी बाइबल पढेर अझै झन् ज्ञान गुण क कुरा हरु को खोजि गर्नु हाम्रो आबस्यकता हो ! जस्तै कोहि धनि मानिस को सुनको औठी हराएको हुन्छा ! उसले चारै तिर खोज्छ ! उसले आफ्नै छोरा छोरी माथि छोरि को आरोप लगाउछ ! अनि आफ्नै धर्म पत्नी संग सम्बन्ध बिच्छेद गराउदा छ ! एउटा सुनको औठी को लागि उसले सर परिवार लै त्याग्द छ ! तेसरी नै हामी ख्रिस्तियन हरु बाइबल भित्र को सुन भन्दा नि महँगो हिरा को खोजि गर्न आफ्नो आमा बुवा छोरा छोरी त के संसार त्यागेर बाइबल भित्र को अमुल्य ज्ञान लै खोज्नु पर्दा छ ! किनकि बाइबल भनेको मानिस को जिबन हो ! एउटा बेसहारा व्यक्ति को सहर हो ! अनि मरेक आत्मा हरुको लागि आत्मिक भोजन हो ! जुन भोजन हाम्रो जीवित येशु ख्रिस्ट र पर्मेस्वोर को अनुग्रह बाट लेखिएको हुदा ! संसार मा हरे रहेको आत्मा अनि मारिरहेको आत्मालाई जीउठाउन बाइबल भित्र को सब्द को जरुरत पर्दा छ ! होतोपादेश२ : १-६ भन्दा छ {मेरो छोरा, म जे भन्छु ग्रहण गर! मेरा आदेशहरू स्मरण गर! 2 ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। 3 ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। 4 चाँदी खोजे झैं ज्ञान खोज, गाड़-धन खोजे झैं ज्ञान खोज। 5 यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।6 परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। ] ग्रहण गर्नुस, सुरक्षित गर्नुस,आफ्नो मन लगाउनुस ,पुकार्नुस, जोरले कराउनुस,हिरा जस्तै खोज्नुस,आफ्नै निजि धन सम्पति जस्तै उसको खोजि गर्दै गर्नुस,नभए पुरा बाइबल भित्र छन् बिन गर्नुस एउटा फाइदा नै हुन्छा, येसरी खोज्नुस कि जुन कसैले लुकाएर राखेको धन सम्पति जस्तै,तर प्रार्थना गर्न छै नभुल्नु होला !( जस्तै कि ३ पदले येही भन्छा )ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।पर्मेस्वोर सबै कुरा दिन बाधा बाचा गर्नु हुन्छा जो सम्पूर्ण हृदय ले माग्दा छ! यर्मिया २९ : १३ 

आमेन

No comments:

Post a Comment