हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 June 2014

मन मा लागेको केहि कुरा !!




मन मा लागेको केहि कुरा !!

नेपाल मा भन्नु पर्दा प्राय धेरै जसो मान्छे हरु ख्रिस्ट लै चिनेर नि आखा र कान बन्दा गरि बसिरहेका छन्! किनकि उसले सरिरिक आखाले त येशु ख्रिस्ट हो भनि जानेका र देखेका छन् तर भित्रि हृदय ले अझै सम्म ख्रिस्ट लै छिन्न र बुझ्न सकेको छैन ! अझै पनि पुरानै मुर्ति अनि ढुंगालाई ढोकी समय लै बर्बाद परिरहेको हामी सबैलाई थाहै छ नि ! तर पनि मान्छे हरु अझै सम्म कान मा तेल हाली मस्त निन्द्रा मा निदाई रहेको छ ! जातिले ख्रिस्ट लै  चिन्नु भयो अनि चिनेको छ त्यो साबलाई मेरो हृदय देखि नै धन्यवाद दिन चाहन्छु र जसले चिनेको छैन र चिन्ने मौका पाएको छैन उहा हरुलाई भने मा यो भन्न चाहन्छु कि येशु ख्रिस्ट हामी पापी हरुको लागि लगभग २००० वर्षा पहिले येरुसलेम को एउटा गाइको झुपडी मा जन्म लिई मनिष को रुपमा संसार मा आउनु भयो ! उहाले संसार मा रहुन्जेल धेरै अस्चार्य कम अनि अचम्म क कम हरु गरि रोगि लै निको अनि अन्ध लै आखा,लंगडो लै खुट्टा, दुखि लै सहर अनि पापीलाई उद्धार को बाटो देखाई उहा फेरी स्वोर्ग उचालिनु भयो ! यो कुरा मा आफ्नो काल्पनिक अनि रचानाम्त्मक रुपले नलेखी धर्मसस्त्र बाइबल मा जसो लेखिएको छ तेसै तपाई हरु को माझमा लेख्दै अनि बढ्दै छु ! मलाई आशा छ जस जसले बुझेका छन् पर्मेस्वोर ले आशिस दिउन अनि जस जसले बुझ्न बाकी छन् तपाई हरु सबैलाई चाडै नै पर्मेस्वोर को सक्ति अनि पवित्र अत्म्लाए अभिषेक गरुन भनि मा मेरो पिता येशु ख्रिस्ट संग प्रार्थना गर्दा छु !


इशक तामांग
किम्तंग मण्डली 

No comments:

Post a Comment