हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 June 2014

jesus love me

धन्यवाद येशु

आराधना गर्छु येशु तपाई लै !
महिमा गर्छु येशु तपाई लै
(दुइ मुठी ससा रहे सम्म
प्रसंसा गर्छु येशु तपाइलाई !)(२)

मा पापी थिए, अधर्मी थिए
तिमीले मलाई चुन्नु भयो !
दल दले पापको खाडल मा फस्दा
हात समाई उठाउनु भयो !
धन्यवाद गर्छु येशु तपाइलाई
महिमा गर्छु येशु तपाइलाई
तपाइको अन्तिम क्षण नआए सम्म
प्रसंसा गर्छु येशु तपाइलाई !
हल्लेलुय्हा अमन हल्लेलुयाह अमन हल्लेलुयाह !(२)

आमाले छोडे बाबाले छोड्दा
तिमीले सहर दिनु भयो !
मेरो पापलाई येशु तिमीले
आफ्नो काखैमा लिनु भयो !
धन्यवाद दिन्छु येशु तपाइलाई
महिमा गर्छु येशु तपाइलाई
मा मरेर संसार नछोडे सम्म
परसंसा गर्छु येशु तपाइलाई !


No comments:

Post a Comment