हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 June 2014

" येशु नै पापीको उध्हर कर्ता हो "

                                       " येशु नै पापीको उध्हर कर्ता हो "


हुनत भबिष्य बक्ता हरु भबिस्य को बारेमा भबिष्य बनि गर्दै हिद्छा ! कहिले के रकहिले कहिले कता सुन्ने नसकिने कहानी हरु अनि समाचार हरु सुन्न पाउछन ! येही पापै पप को संसार भित्र यो दुखि इशक पनि मुक्ति र उद्धार को खोजीमा भौतारिदै गर्दा ! अचानक उसले येशु ख्रिस्ट लै पुछा र येशु ख्रिस्ट नै पापी को उद्धार कर्ता हो भनेर जाँदा छन् ! अनि उसको हरेक नराम्रा क्रियाकलप बाट छुटकारा पौछां जो हजार देबी देउता लै पुञ्ज गर्दा पाएको थिएन ! अनि उसले त्यो नया जिबन मात्र येशु ख्र्तिस्त को बाटो मा हिड्न को लागि पर्योग गर्ने दाबी गर्दै एक छन् ! इशक भन्छन " मैले हजार देबी देउता ढोके अनि पुञ्ज गरे तर सहि अनि सत्य पर्मेस्वोर लै छिन्न नसकी ब्यर्थै मा समय फाली रहेको रहेछु ! " मैले येशु लै पाए आज मा पूर्ण रुपले स्वोतन्त्र छु ! पूर्ण रुपले खुसि छु अनि शान्तिमा छु ! येशु ख्रिस्ट नै मेरो शहर हो र येशु ख्रिस्ट नै मेरो उद्धार कर्ता हो ! " 
सचे इशक को जस्तै अरु थुप्रै व्यक्ति को जिबन मा येस्तै दुख अनि पीडाले सताएको होला ! अनि दुख संकसतले घेरेको होला तर बसताबिक सत्य छै येशु ख्रिस्ट नै हो !

No comments:

Post a Comment