साथी तपाई म देखि टाढा हुनु भाको छौ,
हजुर लाई मेरो अन्तिम सब्द हरु यो गीत बाट।
(पाइला अगाडी सर्दै जानु
येशु को संदेश छर्दै जानु )२
जति सम्म हामी बाचे त पनि
एक अर्का मा एकत्रित पर्दै जानु
(सोचे को जस्तो नहुन सक्छा
बिस्वाश कहिले नहार्नु।
निरश को आधीले छोपिना सक्छा
आशलाई कहिले नमार्नु )२
(परमेश्वर को वचन मा त्याग र तपस्या )२
(जसो तसो टार्दै जानु )२
(निरश छ आमा निराश छन् बाबा
हाम्रो त्यो गाउँ ठाउँ मा
सैतान को बन्धन मा फस्दै छ अझै
मुक्ति को नाउँ मा )२
(सैतान को बन्धन तोडेर अब )२
(स्वोतन्त्र पर्दै जानु )
पाइला अगाडी सर्दै जानु
येशु को संदेश छर्दै जानु )२
जति सम्म हामी बाचे त पनि
एक अर्का मा एकत्रित पर्दै जानु
इशक तामांग
किम्तंग २ नुवाकोट
शिन्किल एबेनेज़ेर मण्डली
हल : दोहा कतार
No comments:
Post a Comment