हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


1 October 2014

फेसबुक ले गर्दा नै बिस्वासी युवा युवति बिग्रेको हुन्।

फेसबुक ले गर्दा नै बिस्वासी युवा युवति बिग्रेको हुन्।

इशक तामांग
दोहा एजी मण्डली
१ अक्टोबर २०१४
मत्ती 4:4 जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”

बाइबल को यो वचन मात्र  बाइबल मै सिमित रह्यो।  किन त ? किनकि बदलिदो समय संगै परिस्थिति अनुसार मानिस हरु पनि बदलिए। अनि बिस्तारै ख्रिस्तियन हरु मा नि परिवर्तन देखिए।  मैले भन्न खोजेको कुरा माथि को बाइबल को पद र अध्याय मात्र बाइबल मै सिमित रह्यो।  किनकि तेही बाइबल पद लै मान्छे ले उल्टो मानेर ‘मानिस रोटी खाएर मात्र बाँच्दैन।    फेसबुक को स्टातुस  बाट निस्केको हरेक वचनले बाँच्दछ।’” भनि बुझे र आजकल नेपाल लगायत हरेक मुलुक मा बाइबल पढ्ने भन्दा बढी फेसबुक पढ्ने ख्रिस्तियन बढी देखिन्छा।   हुदा हुदा आराधन गर्दा पनि कति पाय यूव युवति फोन मा फेसबुक चटिंग गर्दै मस्त र ब्यस्त भएको देखिन्छा र देखेको पनि छु। पास्टर ले ‘मानिस रोटी खाएर मात्र बाँच्दैन।    परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” भनि सिकौछा र बिस्वासी हरु एस्लाई ‘मानिस रोटी खाएर मात्र बाँच्दैन।    फेसबुक को स्टातुस  बाट निस्केको हरेक वचनले बाँच्दछ।’”भनेर उल्टो बुझेको कारण मण्डली  मा भएको बिस्वासी हरु कम्जोर र पछी हट्दै गएको हो।  एदी फेसबुक चलाएर समय बर्बाद गर्नु को ठाउँ मा बाइबल को एउटा खण्ड पढेको भए आत्मिक जागृति र विश्वास बढ्ने थ्यो भन्ने मेरो सोचाई अनि भनाइ हो।  त्यसैले क्रिपय मेरो ख्रिस्तियन दाजु  तथा दिदीहरु फेसबुक एउटा सहि साधन हो तर एस्लाई गलत रुपले प्रयोग नगर्नुस र बरु फेसबुक चलाएर पैसाको नास अनि समय को बर्बाद गर्नु भन्दा बाइबल पढ्नु र आफ्नो आत्मिक जागृति गर्नु होला।  भोलि स्वोर्ग को  ढोका मा जीवन को पुस्तक मा आफ्नो नाम नपाउदा सोध्लन तैले मेरो लागि के गरिस भनेर र तपाई भन्नु होला र मैले फेसबुक चलाएर चटिंग मास्टर भएको छु भन्दा , नरक को आगो मा जलेर बस्  भन्दा तपाइको अवस्था कस्तो होला सोच्नुस र बाइबल पढ्नुस फेसबुक लै कम गर्नुस।  यो संदेश मेरो लागि हैन तर तपाइको लागि हो।  आफै विचार गर्नुस।  आमेन


No comments:

Post a Comment