हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


19 October 2014

जब सम्म समुन्द्र को गहिराई मा पुग्दैना तब सम्म समुन्द्र को गहिराई थाहा हुन सक्दैन, त्यस्तै परमेश्वर को प्रेम मा गहिरिएर जिउदैना तब सम्म परमेश्वर को अनुग्रह को बारेमा जान्न सक्दैना।

तपाई लाइ थाहा छ ? मानिस को मन कर्कला को पात जस्तै हुनु पर्छा, जसमा जति सुकै पानी हाल्दा नि तर्केर झर्छा अर्थात् पात मा रहदैना।  त्यस्तै हाम्रो जीवन पनि कर्कला को पात जस्तै भयो भने जस्तो सुकै समस्या अनि पाप हरु चाही हाम्रो जीवन मा नाबसी सबै झरेर जान्छ र सधै एउटा सुख र शान्तिमय जीवन जिउन सकिन्छा। तर कर्कला को पात जस्तो जीवन मात्र येशु ख्रिस्ट मा विश्वास गरेर पाउन सकिन्छा।


भजनसंग्रह 1:3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ  ऊ ठीक समयमा फल दिने रूख सरह हो।ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

मैले सानै देखि परमेश्वर को पुत्र लाइ जानेको भए अनि बुझेको भए आज मेरो जीवन समुन्द्र को छेउ मा उम्रेको बिरुवा झैँ बह्रैमसे हरियो र चिल्लो पात हुन्थ्ये होला, मैले जुन बेला त्यो बारेमा जान्नु पर्ने थियो त्यहि बेला मैले सत्यलाई हेला अनि तिरस्कार गरेको कारण आज मेरो जीवन खडेरीमा पनि बिना ओइलाएको बिरुवा जस्तै न नाया मुना पलाउन सक्छु न त सुकेर जनै सक्छु।  त्यसैले साथीहरु तपाई चाही बेलै मा येशु ख्रिस्ट माथि बिस्वास गरि आफ्नो जीवन लाइ समुन्द्र को किनारा मा उम्रेको बिरुवा झैँ सधै हरियाली बनाउनु, जुन सत्य र सहि समय लाइ छुटाउनु भयो भने पछी गाह्रो होला र मेरो जस्तै जिन्दगि जिउनु बाध्य होला। त्यसैले साथीहरु आफ्नो मन फर्कौ र आफ्नो जीवन लाइ हुर्काउने जल जमिन लाइ खोजौ। जुन येशु मसिह हुनु हुन्छा, आमेन ,




No comments:

Post a Comment