हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


23 October 2014

रोमी 12:2

रोमी 12:2  सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।


आगो को सानो फिलिङ्गो ले पुरा जंगल जलेर नस्टा पर्छा। सानो काड़ा ले घोच्दा ठुलो घाउ हुन्छा भने, तपाइको सानो गवाहि ले हजारौ आशा बिहीन व्यक्तिलाई आशा मिल्न सकिन्छा, भरोशा बिहिन व्यक्तिलाई भरोशा मिल्न सकिन्छा।  यसैले बिस्वासी भए पछी तपाइको जीवन को गवाही अवस्य अरु संग बाड्नुहोस। परमेश्वर तपाइलाई आसिश दिनु हुने छ। आमेन

त्यसैले तपाईं एक ख्रीष्टियन हुनुहुन्छ भने, एक मसीही हुनु ,इमान्दार हुनु,बिस्वाशी हुनु ,शुद्दा मन र तान हुनु र अरु मान्छे भन्दा भिन्न प्रकारको हुनु।

so if your christian be like a christian,be honest,be faithful, and be pure in your heart  and be  and be a marked and distinct one.

No comments:

Post a Comment