हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


22 October 2014

येशु ख्रिस्ट

येशु ख्रिस्ट ले आफ्नो बाचा अनुसार हामीलाई प्रण दिने मिठो दखरास मात्र दिनु हुन्न र दिनु भएन  तर जीवन दिने उहाको अमुल्य रगत सुनको कप मा पिउन दिनु भएको छ। गरीब, बिरामी, थकित अवस्था मा हामी हिड्न सक्ने बल थिएना तर उहाले चिल समान आकाशमा उड्ने शक्ति दिनु भएको छ। त्यसैले उहाले आफ्नो प्रेम तपाइको जीवन मा प्रदर्शन गर्री तपाइको जीवन मा रहेको दुख र समस्या लाइ उठाई लानु हुने छ।  अनुग्रह को सुसमाचार तथा यी सबै कुरा एउटा आशा बिहिन असहाय व्यक्तिको लागि पहिले नै प्रबन्ध गरिएको छ। यो सबै कुरा जब लेखिए जुन बेला हामीलाई परमेश्वर को अनुग्रह को जरुरत थियो, येशु ख्रिस्ट को स्वोर्ण कप मा पिउनु पर्ने जरुरत थियो।त्यहाँ चाही अति महिममय उपहार हाम्रो निम्ति दिनु भएको छ। त्यो उपहार हो आज सबैले मान्ने प्रभु भोज अर्थात् (मेस ओफ जिजस)
परमेश्वर को छोरा छोरी खुशी र शान्ति अनि येशु मसिह को अनुग्रह सदा सदा मिलिरहोस। आमेन

इशक तामांग

No comments:

Post a Comment