हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


27 October 2014

बुक ओफ जेम्स

आज तपाई फुर्सद मा हुनु हुन्छा ?या काम  मा ब्यस्त हुनु हुन्छा ?येदि फुर्सद मा हुने ले फेसबुक बन्द गरि याकुब को पुस्तक अध्याय दुइलाई पढ्नुहोस, फुर्सद नहुनेले बेलुका सुत्नु भन्दा अगाडी ओछ्यान मा पल्टिदै मजाले पढ्नु होला। पढ्नु चाही नबिर्सनु होला नि। यो कुरालाई इन्कार गर्नु परमेश्वर को वचन लाइ इन्कार गर्नु हो।

बुक ओफ जेम्स (याकुब को पुस्तक अध्याय दुइ को सारंश)ब्र. इशक तामांग को डायरी बाट  

हामी चाहे धनि मान्छे चाहे गरिब मान्छे सबै संग पक्षपात नगरी सबै संग एउतै व्यवहार, उस्तै बोलि ,र ब्यबस्थाको आज्ञालाई मनि दयालु स्वोभाव को भएर विश्वास सब्द मा मात्र हैन तर कमद्दोर सिद्ध गर्नु पर्छा। किनकि कम बाटै परमेश्वर को राज्य मा धार्मि र बिस्वासी ठहरिन्छा। किनकि जसरी आत्माबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।

परमेश्वरले  तपाइलाई प्रसस्त रुपमा असिष दिनु भएको होस्। आमेन




No comments:

Post a Comment