हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


18 October 2014

तपाई के कुरा को खोजीमा लग्दै होइसिन्छा ?

तपाई के कुरा को खोजीमा लग्दै होइसिन्छा ?

उसले निर्बुद्धि लाइ चुने किनकि बुद्धिमानी लज्जित होस्,उसले निर्बल लाइ चुने दुनियाको बलवान को लज्जित होस्। उसले गरिब लाइ छुने ताकी दुनियाको धनि हरु को लज्जित होस्।निर्बुद्धि को  मा मेरो बुद्धि देख्ने छ अनि जुन निर्बललाइ  मैले चुने त्यसको जीवन मा मेरो शक्ति देख्ने छ। त्यसैले बाल हुने ले आफ्नो बलमा घमण्डी नगरिस्यो  र ज्ञान हुने ले उसको ज्ञान मा घमण्डी नगरिस्यो। तर मैले परमेश्वर लाइ चिनेको छु र जानेको छु भन्ने कुरा मा घमण्डी गरिस्यो येही कुरा परमेश्वर र येशु मसिह हाम्रो जीवन मा चाहनु हुन्छा। संसार को ज्ञान भन्दा स्वोर्गीय ज्ञानको खोज गरिस्यो।र परमेश्वर तपाइको जीवन मा के गर्न चाहनु हुन्छा त्यो कुरा को खोजि गरिस्यो तर संसारिक मानव निर्मित वस्तु को खोजि गरि आफ्नो जीवन को आयु नाघटैस्यो। किनकि सुख मा साथ दिने हजार होला तर दुख पर्दा आफ्नै आमा बुवा ले हात छोड्छान।  तर परमेश्वर र येशु मसिह तपाइको जीवन को हरेक अवस्था मा साथ दिन चाहन्छा तर तपाई आफ्नै परिकल्पनाको खोजि गर्दैहोइसिन्छा।  अब संसार को माया मोह छोडिस्यो र परमेश्वर को राज्य लाइ खोजिस्यो। समय नजिक आइसकेको छ. येशु को आगमन नजिक छ।  त्यसैले भोलिबाद लाइ त्यागिस्यो र अझै मनलाई येशु पट्टि फेरीस्यो।  पश्चाताप गरिसयो, मन फिरैस्यो। आफ्नो मन मस्तिस्काले परमेश्वर को खोजीमा लगिस्यो येही मेरो चाहना छ कि हामी सबै फेरी स्वोर्ग मा पिता को घरमा आनन्द मनाउना पाउने छौ। परमेश्वर को प्रेम,पुत्र को अनुग्रह र पवित्र आत्मा को अगुवाई तपाइको जीवन भर रहिरहोस। आमेन 

No comments:

Post a Comment