एउटा बिस्वासी र अबिस्वासी व्यक्ति बाटो मा कुरा गर्दै थ्यो।
अबिस्वासी व्यक्तिले भन्छ। :
“ यार म त हिजो बाट मन्त्रीको पी ए भएर काम गर्न पाउदा एकदम खुशी छु। “
त्यतिकै मा बिस्वासी मान्छे अड्केर बोल्छ :
“ ओह ! तर म त आकाश र पृथ्वी बनाउने परमेश्वर को सेवा गर्छु , झन् म कति खुशी छु होला ?”
अबिस्वासी मान्छे लाइ जवाफ दिन कुनै कुरो पाएन ,
त्यस्तै मनिष हरु एउटा संसारिक हातले रचित कालाहरुको सेवा गर्नु पाउदा खुशी मान्छन , तर त्यो भन्दा बढी खुशी परमेश्वर को सेवकाई गर्नु मा र उहाको साथ मा जिउनु मा पाइन्छा।
ख्रिस्तियन जीवन एउटा बन्द गोबी र फर्सी को बोट को आधार मा लिन सकिन्छा।
बन्द गोवि जस्तो बिस्वाशी त्यो हो जसले आत्मिक फाल पाएर नि भित्र हृदय मा जम्मा गरि बेरिएर रख्छा। आफ्नो फाल आफै भित्र लुकाएर रख्छा। तर फर्सी को बोट जस्तो बिस्वासी त्यो हो जसले एउटा ख्रिस्ट मा नया जीवन पाएर अनि आत्मिक फाल लाइ ठाउँ ठाउँ मा गएर फलाउछा। चाहे भिर होस् चाहे सम्म ठाउँ चाहे जस्तो सुकै अवस्था मा आफ्नो फाल किसन को लागि (परमेश्वर को लागि ) दिदाछा। त्यसैले साथीहरु हामी ख्रिस्तियन हो र एउटा फर्सि जस्तै ठाउँ ठाउँ मा आत्मिक फाल फ़लाउन सकौ तर बन्द गोबी जस्तो बिस्वासी कहिलै नहुनु , किनकि सितैम फाल लाइ सितै मा दिनु पर्छ। आमेन
अनि परमेश्वर को वचन निम को पात जस्तै हो , खादा मा तितो तर त्यसले मान्छे को सरिर मा एकदम फाइदा गर्छ। त्यस्तै परमेश्वर को वचन पनि सुन्न मा र खानलाई तितो र नमिठो लग्छ तर त्यहि तितो वचन पापीहरुले ले नया जीवन पाउदा छ।
No comments:
Post a Comment