हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


21 March 2015

“नयाँ पृथ्वी” भनेको के हो?

 “नयाँ पृथ्वी” भनेको के हो?
बाइबल हामीलाई यस्तो शिक्षा दिन्छ: “हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रुस ३:१३; यशैया ६५:१७) बाइबलमा “पृथ्वी” शब्दले कहिलेकाहीं मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१) त्यसैले न्यायले बास गर्ने “नयाँ पृथ्वी” भनेको परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज हो। के तपाई नयाँ पृथ्वी  अर्थात् परमेश्वरको स्तरबमोजिम चल्ने मानिसहरू मिलेर बनेको समाज मा जना तयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने परमेश्वर को अज्ञ र नियमलाई आजै बाट पालना गरौ र गर्न सिकौ।आमेन


 

No comments:

Post a Comment