हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


10 November 2014

हिब्रु १० : ४-५

हिब्रु १० : ४-५

शान्ति को नाउ मा धुप बत्ती बाल्छौ कति?
महंगी मा साँढे र बोकाहरु ढाल्छौ कति ?
होमबली र पापबली ले अचेल पउदैना उद्दार
पूरानै रितीतिथि मा हामी चल्छौ कति ?


No comments:

Post a Comment