के थाहा ?
सत्य के हो ,
कस्तो हुन्छा तर्किने लाइ के थाहा ?
बिना गल्ति
बेकम्मा भाइ झर्किने लाइ के थाहा ?
धेरै चोटी तिमीलाई
लाइ सम्झा बुझाकै त हो नि
बिना कसुर बेकम्मा
भाइ झर्किने लाइ के थाहा ?
फेरी मनलाई
आध्यारोमै फर्किने लाइ के थाहा ?
यूहन्ना ३ को १६
लाइ दिन रात पढ्छौ तिमि
मात्ति ७ को १३ मा
अड्किने लाइ के थाहा ?
सत्य के हो ,
कस्तो हुन्छा तर्किने लाइ के थाहा ?
१ कोरेन्थी १२ को
४ मा प्रस्ट संग लेखेको छ
कलस्सी २ को ८ मा
पुगी अड्किने लाइ के थाहा ?
फेरी मनलाई
आध्यारोमै फर्किने लाइ के थाहा ?
गलाती २ को २० लाइ
सबले पढ्नु अनि जान्नु
कलस्सी २ को २० मा
हृदय मर्किने लाइ के थाहा ?
सत्य के हो ,
कस्तो हुन्छा तर्किने लाइ के थाहा ?
इशक तामांग
नुवाकोट शिन्किल
एबेनेज़ेर चर्च
No comments:
Post a Comment