दैनिक आत्मिक रोटी (daily spiritual manna) हिब्रु 6: 1 -12
४ -11-2014 monday
(प्रार्थना को जवाफ पाउन परमेश्वर संग निरन्तर लडिरहनु पर्छा।
“परमेश्वर संग लड़नुस, माग्नुस जब सम्म तपाइको प्रार्थना को जवाफ आउदैना।” “जब सम्म परमेश्वर संग आत्मिक प्रार्थना मा लड़दैना तब सम्म तपाइलाई परमेश्वर ले प्रार्थना को जवाफ दिदैना “ परमेश्वर संग लड्नु, दिन रात,साझ बिहान जुन सुकै समय होस्। लड्दै रहनुस पवित्र आत्मा मा लड्दै जानुस लड्दै जानुस, जब सम्म परमेश्वर ले तपाइको प्रार्थना को जवाफ दिदैन लड़नुस, परमेश्वर मलाई चाहिन्छा।मलाई चाहिन्छा। परमेश्वर जहिले दिनु हुन्छा दिनुस मलाई चाहिन्छा भने पछी चाहिन्छ भन्दै लड़नुस।जो व्यक्ति परमेश्वर संग प्रार्थना मा लड़छा त्यो व्यक्ति अबस्य जित्ने छ जुन व्यक्तिले परमेश्वर संग को युद्द लाइ बिचैमा छोड्छा त्यो व्यक्ति कहिले नि सफल हुदैन।कुनै बेला परमेश्वर को जवाफ ढिलो आउछ त्यस पछी मानिस परमेश्वर संग मग्न छोड्छ, लड्न छोड्छ बिचैमा लडाई रोकिन्छा त्यसैले हामी परमेश्वर र हामी बिचा को लडाई मा हार्छौ। र परमेश्वर को आसिश लाइ पाउदैनु। माग्नुस लड़नुस परमेश्वर संग जब सम्म सम्म तपाइको जित हुदैन, जब सम्म तपाइको प्रार्थना को जवाफ आउदैना।“परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति हजुरहरूका निम्ति प्रशस्त हुँदै जाओस्। र मलाई नि प्रार्थना मा याद गरिदिनु होला। आमेन
इसहाक तामांग (प्रतिज्ञा को पुत्र)
नुवाकोट शिन्किल एबेनेज़ेर मण्डली
No comments:
Post a Comment