हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 February 2015

तपाइले कहिले यो कुराको चासो गर्नु भएको छ ?



तपाइले कहिले यो कुराको चासो गर्नु भएको छ ? येशु ख्रिस्ट किन संसार मा एदी धेरै वर्षा रहनु भयो ?
एदी येशु ख्रिस्ट को योजना संसार मा आएर , हाम्रो दुख उठाएर, कलवरी मा प्रण दिएर अनि तेस्रो दिनमा बौरी उठाउने हो भने उहाँ किन ३३  वर्षा सम्म संसार मा बस्नु भयो ? एदी उहाँ को योजना यो हो भने सुक्रवार  आएर, शनिबार  मरेरा आइतवार बौरी उठेर ३ दिन मा सबै कार्य पुरा गर्नु हुन्थ्योहोला तर उहाँ को योजना यो थियो कि हामी पनि उहाँ को जीवन शैली लाइ हेरी उहाँ जस्तै पवित्र जीवन जिउन सकौ भनि ३ दिन को ठाउँ मा एउटा ३  थपेर ३३  वर्षा यो संसार मा रहनूभायो र हामीलाई कहिले नसकिने अनुग्रहले अभिषेक गरि स्वोर्गरोहन हुनु भयो ,





No comments:

Post a Comment