हल्लेलुयाह जयमसिहा
आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !
आमेन
22 October 2014
येशु ख्रिस्ट
19 October 2014
जब सम्म समुन्द्र को गहिराई मा पुग्दैना तब सम्म समुन्द्र को गहिराई थाहा हुन सक्दैन, त्यस्तै परमेश्वर को प्रेम मा गहिरिएर जिउदैना तब सम्म परमेश्वर को अनुग्रह को बारेमा जान्न सक्दैना।
तपाई लाइ थाहा छ ? मानिस को मन कर्कला को पात जस्तै हुनु पर्छा, जसमा जति सुकै पानी हाल्दा नि तर्केर झर्छा अर्थात् पात मा रहदैना। त्यस्तै हाम्रो जीवन पनि कर्कला को पात जस्तै भयो भने जस्तो सुकै समस्या अनि पाप हरु चाही हाम्रो जीवन मा नाबसी सबै झरेर जान्छ र सधै एउटा सुख र शान्तिमय जीवन जिउन सकिन्छा। तर कर्कला को पात जस्तो जीवन मात्र येशु ख्रिस्ट मा विश्वास गरेर पाउन सकिन्छा।
भजनसंग्रह 1:3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो।ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।
मैले सानै देखि परमेश्वर को पुत्र लाइ जानेको भए अनि बुझेको भए आज मेरो जीवन समुन्द्र को छेउ मा उम्रेको बिरुवा झैँ बह्रैमसे हरियो र चिल्लो पात हुन्थ्ये होला, मैले जुन बेला त्यो बारेमा जान्नु पर्ने थियो त्यहि बेला मैले सत्यलाई हेला अनि तिरस्कार गरेको कारण आज मेरो जीवन खडेरीमा पनि बिना ओइलाएको बिरुवा जस्तै न नाया मुना पलाउन सक्छु न त सुकेर जनै सक्छु। त्यसैले साथीहरु तपाई चाही बेलै मा येशु ख्रिस्ट माथि बिस्वास गरि आफ्नो जीवन लाइ समुन्द्र को किनारा मा उम्रेको बिरुवा झैँ सधै हरियाली बनाउनु, जुन सत्य र सहि समय लाइ छुटाउनु भयो भने पछी गाह्रो होला र मेरो जस्तै जिन्दगि जिउनु बाध्य होला। त्यसैले साथीहरु आफ्नो मन फर्कौ र आफ्नो जीवन लाइ हुर्काउने जल जमिन लाइ खोजौ। जुन येशु मसिह हुनु हुन्छा, आमेन ,
18 October 2014
तपाई के कुरा को खोजीमा लग्दै होइसिन्छा ?
तपाई के कुरा को खोजीमा लग्दै होइसिन्छा ?
उसले निर्बुद्धि लाइ चुने किनकि बुद्धिमानी लज्जित होस्,उसले निर्बल लाइ चुने दुनियाको बलवान को लज्जित होस्। उसले
गरिब लाइ छुने ताकी दुनियाको धनि हरु को लज्जित होस्।निर्बुद्धि को मा मेरो बुद्धि देख्ने छ अनि जुन निर्बललाइ मैले
चुने त्यसको जीवन मा मेरो शक्ति देख्ने छ। त्यसैले बाल हुने ले आफ्नो बलमा घमण्डी
नगरिस्यो र ज्ञान हुने ले उसको ज्ञान मा घमण्डी
नगरिस्यो। तर मैले परमेश्वर लाइ चिनेको छु र जानेको छु भन्ने कुरा मा घमण्डी
गरिस्यो येही कुरा परमेश्वर र येशु मसिह हाम्रो जीवन मा चाहनु हुन्छा। संसार को
ज्ञान भन्दा स्वोर्गीय ज्ञानको खोज गरिस्यो।र परमेश्वर तपाइको जीवन मा के गर्न
चाहनु हुन्छा त्यो कुरा को खोजि गरिस्यो तर संसारिक मानव निर्मित वस्तु को खोजि
गरि आफ्नो जीवन को आयु नाघटैस्यो। किनकि सुख मा साथ दिने हजार होला तर दुख पर्दा
आफ्नै आमा बुवा ले हात छोड्छान। तर परमेश्वर र येशु
मसिह तपाइको जीवन को हरेक अवस्था मा साथ दिन चाहन्छा तर तपाई आफ्नै परिकल्पनाको
खोजि गर्दैहोइसिन्छा। अब संसार को माया मोह छोडिस्यो र
परमेश्वर को राज्य लाइ खोजिस्यो। समय नजिक आइसकेको छ. येशु को आगमन नजिक छ।
त्यसैले भोलिबाद लाइ त्यागिस्यो र अझै मनलाई येशु पट्टि
फेरीस्यो। पश्चाताप गरिसयो, मन
फिरैस्यो। आफ्नो मन मस्तिस्काले परमेश्वर को खोजीमा लगिस्यो येही मेरो चाहना छ कि
हामी सबै फेरी स्वोर्ग मा पिता को घरमा आनन्द मनाउना पाउने छौ। परमेश्वर को प्रेम,पुत्र को अनुग्रह र पवित्र आत्मा को अगुवाई तपाइको जीवन भर रहिरहोस। आमेन
साँच्चो सुसमाचार एउटै मात्र छ
साँच्चो सुसमाचार एउटै मात्र छ (गलाती -१ )
"Be careful of false prophets.
“झूटा अगमवक्ताहरूबाट होशियार बस।
वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।गलाती१:७
तपाइलाई थाहा छ ? आजकल बजार मा समान किन्न जादा एउटा पसले ले यो कम्पनि को समान सस्तो र राम्रो हुन्छा भन्छ अनि अर्को पसल मा गयो भने अर्कोले तेस्तै भान्छ,आखिर मा हामी उपभोक्ता लाइ कुन समान राम्रो र सस्तो अनि भरपर्दो हो छुटाउनै गाह्रो हुन्छ, त्यस्तै संसार मा आजकल भिभिन्न प्रकार क प्रचारक हरुले ख्रिस्ट को संदेश लाइ बिस्वासी हरु को माझ मा अलग अलग अनि भिन्न भिन्न किसिमले प्रचार गर्दै बिस्वासी को विश्वास को जगलाई हल्लाउने र भट्कॉने कम गर्दै आएको छ र एस्तो घटना हरु प्रसस्त मात्र मा बढ्दै गएको पनि छ।
(साचो सुसमाचार यो हो। परमेश्वर ले पापीलाई बचाउनु भयो। मानिस प्राकृतिक रुपमै पापी र परमेश्वर देखि टाढा र निराशमय अवस्था मा थियो। तर परमेश्वरले उहाको शक्ति बाट हाम्रो पाप को लागि येशु ख्रिस्ट यो संसार मा पठाउनु भयो। अनि दुख कस्ठा सहेर कलवारिको डाडामा क्रुस मा हाम्रै पापको खातिर मर्नु भयो, र तेस्रो दिन मा मृत्यु बाट बौरिएर भयो र हाम्रो पापलाई उठाएर हामीलाई स्वतन्त्र गराउनु भयो,हामीलाई स्वोर्ग मा स्थान बनाउनु क लागि पिता को दाहिने हात पट्टि विराजमान हुनु भयो. जसले उहा माथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउछ र पापको क्षमा र उद्दार अनि निराशमय जीवन मा ज्योति पाउने छ। ) यूहन्ना 3:16” हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।”
त्यसै कारण हामी ख्रिस्तियन अर्थात् बिस्वासी हरु ले कुन सुसमाचार लाइ राम्रो र कुन नराम्रो भनेर छुट्यौना नसकी प्राय बिस्वासी हरु विश्वास बाट पछि हटिरहेको र झुटा प्रचार को सिकार हुन पुगी सत्य अनि सहि सुसमाचार लाइ त्यागेर असत्य र झुटो सिक्षा को सिकार बन्दै गएको छ। एसको मुख्य कारण बिस्वासी हरु सतर्क नभएर, अनि बाइबल अध्यन नगरेर, अनि विश्वास मा कजोर भएर यो समस्या हरु मा फस्दै गएको हामी सजिलै बुझ्न सकिन्छौ। अनि एस सन्दर्भ मा पवाल ले एस्तो लेखिएको छ “ हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।”गलाती १:९
त्यसकारण तपाइले सुरु मा कुन सुसमाचार को मध्यम ले विश्वास गर्नु भएको छ र प्रभु मा अगाडी बढ्नु भएको छ त्यसै सुसमाचार मा जिउनु र बीच मा कसैले अर्कै सुसमाचार सुनाएर आउछ भने त्यसको घोरविरोध गर्नु पर्छ ,पवाल येसरी आफ्ना मण्डलीलाई सम्झौछा (”वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। “ गलाती १ :७-८) येह निर पावल परमेश्वर को सत्य सुसमाचार को बचाऊ को लागि सक्दो प्रयाश गरिरहेको पाइन्छा। जुन बेला पवाल ले प्रचार गरेको सुसमाचार लगत्तै केहि झुटा शिक्षक हरु आएर उसको मण्डली मा रहेको बिस्वासी हरु लाइ भट्कयेको कारणले पवाल भान्छा हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। त्यसैले दाजु भाइ तथा दिदि बहिनि हरु “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़.का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।मत्ती 7:15-20
there is no any New Gospel. "Be careful of false prophets. They come to you looking gentle like sheep, but they are really dangerous like wolves. 16 You will know these people by what they do. Grapes don't come from thornbushes, and figs don't come from thorny weeds. 17 In the same way, every good tree produces good fruit, but a bad tree produces bad fruit. 18 A good tree cannot produce bad fruit, and a bad tree cannot produce good fruit. 19 Every tree that does not produce good fruit is cut down and thrown into the fire. 20 In the same way, you will know these false prophets by what they do.Matthew 7:15-20 (New Century Version)
अन्त्य मा “परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन। 4 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। 5 उनको सदा सर्वदा महिमा होस्। आमिन।”
इशक तामांग नुवाकोट
शिन्किल एबेनेज़ेर मण्डली
8 October 2014
एउटा बिस्वासी र अबिस्वासी व्यक्ति बाटो मा कुरा गर्दै थ्यो।
एउटा बिस्वासी र अबिस्वासी व्यक्ति बाटो मा कुरा गर्दै थ्यो।
अबिस्वासी व्यक्तिले भन्छ। :
“ यार म त हिजो बाट मन्त्रीको पी ए भएर काम गर्न पाउदा एकदम खुशी छु। “
त्यतिकै मा बिस्वासी मान्छे अड्केर बोल्छ :
“ ओह ! तर म त आकाश र पृथ्वी बनाउने परमेश्वर को सेवा गर्छु , झन् म कति खुशी छु होला ?”
अबिस्वासी मान्छे लाइ जवाफ दिन कुनै कुरो पाएन ,
त्यस्तै मनिष हरु एउटा संसारिक हातले रचित कालाहरुको सेवा गर्नु पाउदा खुशी मान्छन , तर त्यो भन्दा बढी खुशी परमेश्वर को सेवकाई गर्नु मा र उहाको साथ मा जिउनु मा पाइन्छा।
ख्रिस्तियन जीवन एउटा बन्द गोबी र फर्सी को बोट को आधार मा लिन सकिन्छा।
बन्द गोवि जस्तो बिस्वाशी त्यो हो जसले आत्मिक फाल पाएर नि भित्र हृदय मा जम्मा गरि बेरिएर रख्छा। आफ्नो फाल आफै भित्र लुकाएर रख्छा। तर फर्सी को बोट जस्तो बिस्वासी त्यो हो जसले एउटा ख्रिस्ट मा नया जीवन पाएर अनि आत्मिक फाल लाइ ठाउँ ठाउँ मा गएर फलाउछा। चाहे भिर होस् चाहे सम्म ठाउँ चाहे जस्तो सुकै अवस्था मा आफ्नो फाल किसन को लागि (परमेश्वर को लागि ) दिदाछा। त्यसैले साथीहरु हामी ख्रिस्तियन हो र एउटा फर्सि जस्तै ठाउँ ठाउँ मा आत्मिक फाल फ़लाउन सकौ तर बन्द गोबी जस्तो बिस्वासी कहिलै नहुनु , किनकि सितैम फाल लाइ सितै मा दिनु पर्छ। आमेन
अनि परमेश्वर को वचन निम को पात जस्तै हो , खादा मा तितो तर त्यसले मान्छे को सरिर मा एकदम फाइदा गर्छ। त्यस्तै परमेश्वर को वचन पनि सुन्न मा र खानलाई तितो र नमिठो लग्छ तर त्यहि तितो वचन पापीहरुले ले नया जीवन पाउदा छ।
7 October 2014
एफिसी ४:२४-३२
एफिसी ४:२४-३२
नया भइ जिउनु पर्छ उनकै
स्वोरुप मा बनेको छ
सत्य बोल,झुट लै त्याग उनको
सन्तान मा गनेको छ
रिसलाई अब त्याग्नै पर्छ साबले
सुर्यास्त हुनु अघि
असल कम गर्नु छ अब
ख्रिस्ट को आगमन हुनु अघि
तिम्रो बोलि मा सम्हाल्नु पर्छ
सुन्ने ;ले आसिश पाओस।
पवित्र आत्माले भरि
जीवन मा नया खुशी छओस।
क्रोध अनि तितो पान् लाइ
फ्याक्नु पर्छ अब।
सबै संग प्रेमको आत्मा
जाग्नु पर्छ अब।
आफ्नो सत्रुलाई क्षमा गर्दै जाउ
जसरि येशु ले गर्नु भयो।
एफिसी ५ :१७,५:९
परमेश्वर को इच्छालाई जान्ने कोसिश गर।
धार्मिकता र सत्यलाई मान्ने कोसिस गर।
एफिसी ४:५
शान्तिको बन्धन लाइ अब बन्ने कोसिस गर।
आत्मिक एकता लाइ सबले मान्ने कोसिश गर।
1 October 2014
फेसबुक ले गर्दा नै बिस्वासी युवा युवति बिग्रेको हुन्।
फेसबुक ले गर्दा नै बिस्वासी युवा युवति बिग्रेको हुन्।
इशक तामांग
दोहा एजी मण्डली
१ अक्टोबर २०१४
मत्ती 4:4 जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”
बाइबल को यो वचन मात्र बाइबल मै सिमित रह्यो। किन त ? किनकि बदलिदो समय संगै परिस्थिति अनुसार मानिस हरु पनि बदलिए। अनि बिस्तारै ख्रिस्तियन हरु मा नि परिवर्तन देखिए। मैले भन्न खोजेको कुरा माथि को बाइबल को पद र अध्याय मात्र बाइबल मै सिमित रह्यो। किनकि तेही बाइबल पद लै मान्छे ले उल्टो मानेर ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। फेसबुक को स्टातुस बाट निस्केको हरेक वचनले बाँच्दछ।’” भनि बुझे र आजकल नेपाल लगायत हरेक मुलुक मा बाइबल पढ्ने भन्दा बढी फेसबुक पढ्ने ख्रिस्तियन बढी देखिन्छा। हुदा हुदा आराधन गर्दा पनि कति पाय यूव युवति फोन मा फेसबुक चटिंग गर्दै मस्त र ब्यस्त भएको देखिन्छा र देखेको पनि छु। पास्टर ले ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” भनि सिकौछा र बिस्वासी हरु एस्लाई ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। फेसबुक को स्टातुस बाट निस्केको हरेक वचनले बाँच्दछ।’”भनेर उल्टो बुझेको कारण मण्डली मा भएको बिस्वासी हरु कम्जोर र पछी हट्दै गएको हो। एदी फेसबुक चलाएर समय बर्बाद गर्नु को ठाउँ मा बाइबल को एउटा खण्ड पढेको भए आत्मिक जागृति र विश्वास बढ्ने थ्यो भन्ने मेरो सोचाई अनि भनाइ हो। त्यसैले क्रिपय मेरो ख्रिस्तियन दाजु तथा दिदीहरु फेसबुक एउटा सहि साधन हो तर एस्लाई गलत रुपले प्रयोग नगर्नुस र बरु फेसबुक चलाएर पैसाको नास अनि समय को बर्बाद गर्नु भन्दा बाइबल पढ्नु र आफ्नो आत्मिक जागृति गर्नु होला। भोलि स्वोर्ग को ढोका मा जीवन को पुस्तक मा आफ्नो नाम नपाउदा सोध्लन तैले मेरो लागि के गरिस भनेर र तपाई भन्नु होला र मैले फेसबुक चलाएर चटिंग मास्टर भएको छु भन्दा , नरक को आगो मा जलेर बस् भन्दा तपाइको अवस्था कस्तो होला सोच्नुस र बाइबल पढ्नुस फेसबुक लै कम गर्नुस। यो संदेश मेरो लागि हैन तर तपाइको लागि हो। आफै विचार गर्नुस। आमेन
Subscribe to:
Posts (Atom)