आखिर
प्रभु येशु ले क गर्नु भयो ?
►प्रभु येशु ले आफ्नो सोर्गीय सक्तिलाई छोडेर मनिष को रुपमा संसार मा आउनु भो |(फिलिप्पी २:५- १०)
►मानिस को सेवा र सोर्गीय पिताको प्रेमलाई प्रगत बनाउनु भो |
►धेरै अचम्म क कम हरु गर्नु भो |
►रोगि बिरामी हरुलाई निको पारु भो |
►हाम्रो पप को लागि दर्दनाक दुख अनि पिडा सहेर कलवारिको क्रुसमा जीवन दिनु भयो |
►प्रभु येशु को क्रुसमा उहा झुण्डिनु भएको थिएन तर हामी मनिष हरुको पप झुण्डिनु भएको थ्यो |
►अनि उहालाई चिहान मा गाड्दा पनि तेस्रो दिनमा बौरी उठ्नु भो|
►अनि जीवित भएर येरुसलेम क भिभिन्न ठाउमा मनिष हरुलाई देखाउनु भो |
►अनि मनिष हरुले हेर्दा हेर्दै स्वोर्गरोहन हुनु भयो |
र
उहाले यो पनि भन्नु भयो
" हेर मा चाडै आउने छु र अनि मात्र संसार नया हुने छ "
यो
कुनै कथा
अनि कहानी होइन तर इतीहासमा घटेको सत्य घटना हो | अनि प्रभु भन्नु हुन्छा मनीषको एक चोटी
जन्म लिनु पर्छ र तेस्पछि न्याय हुन आबस्यकता छ !!!!
No comments:
Post a Comment