हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


30 July 2014

प्रभु

हास्दा हास्दै आखामा अशु झरे भने प्रभु
हिडद हिड्दै दोबाटो मा मरे भने प्रभु।
मेरो सबै पाप जति क्षमा गरिदिनु।
मा अभागी पापी लै बैकुण्ठ तरिदिनु।

No comments:

Post a Comment