साथीहरु आज मा हाम्रा प्रभु येशु ख्रिस्त्को बारेमा मैले जानेका र बाइबल मा पढेका केहि कुरा हरु येह हरु माझ राख्दै छु
क्रिपय सेयर गरिदिनु होला !
1)
उहा मनिष जस्तै आमाको गर्व बाट जन्मिनु भयो
( उत्पति ३
: 15 )
2)
उहा अब्राहम को बंश बाट हुनु हुन्थ्यो (मति १ :१
)
3)
उहा यहुद को गोत्र को हुनु हुन्थ्यो ( उत्पति ४९ : 10 )
4)
उहा दाउद को घराना बाट हुनु हुन्थ्यो
( रोमी १
: ३)
5)
उहा एक कन्या बाट जन्मिनु भयो
( यसैया ७
: १४ )
6)
उहाको नाम इमानुएल राख्नु भयो ( मात्ति १ :२३
)
7)
उहा भन्दा पहिला उहाको अग्रदुत आउनु भयो ( मात्ति ३ :१-३)
8)
उः बेथ्लेहम गाउँ मा जन्मिनु भएको थ्यो (मिका ५: ६)
9)
उहालाई
ज्योतिषी हरुले दण्डवत अनि उपहार दिए
( मात्ति २ ११)
10)
उहा केहि समय सम्म मिश्र मा रहनु भयो
(होशे ११
:१)
11)
उहाको जन्मस्थान मा शिशु हरुको हत्या गरिदिए ( मती २ : ६)
12)
उहा
सोर्गीय पिताको इच्छा को प्रति हुनु हन्थ्यो (युहन्न ६
: ३७ - ४०)
13)
उहा माथि परमेश्वोर को आत्मा हुनु हुन्थ्यो (लुक ४:१८-१९)
14)
उहा सामर्थ्य ले बिरामी निको पर्नु हुन्थ्यो (मात्ति ८ : १६
- १७ )
15)
उहा यहुदी हरु को माझमा पनि सेवाकै गर्नु हुन्थ्यो (यसैया ९ : १-२)
16)
उहाले उखान हरुमा संदेश दिनु भयो
(यसैया ६
: ९ -१० )
17)
यहुदी हरु ले उहाको सिक्षा लै असुइकर गरे
(युहना १
: ११)
18)
उहा गधा माथि बसेर येरुसलेम प्रवेश गर्नु भयो
(मात्ति २१
: ४-५)
19)
सानो बच्चाले पनि उअहको महिमा गएको थ्यो (मात्ति २१:१६)
20)
उहा कुन को रद्द गरिएको ढुंगा हुनु हुन्थ्यो (मात्ति २१
: ४२
21)
उहाको अस्चार्य कम हरुमा विश्वास गरे
(यूहन्ना १२:
३७-३८)
22)
चादीको
३० सिक्क संग उअहको चेला ले उअहलै धोका दिए ( मात्ति २६ : १४-
१६)
23)
उहा दुखि पुरुष हुनु हुन्थ्यो (यसैया ५३ : ३)
24)
उहा आफ्नै चेल बाट त्याग्न पुगे ( मती २६
: ३१)
25)
उहालाई मरे अनि उअहको मुखमा थुके ( मात्ति २६
: ६७)
26)
उहालाई मृत्यु दण्ड दिने बेला उहाको हात अनि पाउमा किला ठोके (जाकारिया १२ : १०)
27)
उहा दुइ डाकु हरुको बिचमा क्रुशमा टगिनु भयो
(मात्ति २७
: ३८ )
28)
उहालाई पित्त मिसाएको दखमध पिलाए (मात्ति २७:३४)
29)
उहाको वस्त्र को लागि सिपाही हरुले चिट्ठा हाले ( लुक २३
: ३४)
30)
उहाको विरोधीले उहालाई हेरेर खिल्ली उडाए (भजन २२:७-८)
31)
उहा क्रुशमा प्यासले ब्याकुल हुनु हुन्थ्यो (भजन २२
:१५ )
32)
उहाले आफ्नो आत्मा पिताको हातमा सुम्पिनु भयो (लुक २३ :४६
)
33)
उहा क्रुशमा प्रण त्यागे झैँ चर्को आवाज मा कराउनु भयो
(मात्ति २३:४६)
34)
यसै प्रकार उहाले प्रण त्याग्नु भयो
(लुक २३
:४६)
35)
उहालाई बिना कारण घृणा गर्न पुगे (यूहन्न १५:२५)
36)
उहालाई दोष लगाउने को समू चुपचाप रहे (मात्ति २७ : १२)
37)
उहाको एक हड्डी पनि भाचिएको थिएन (भजन ३४
:२०)
38)
उहा एउटा धनि व्यक्ति को चिहान मा गाडिनु भयो ( यसैया ५३ : ९)
39)
उहा मृतक बाट जीवित हुनु भयो
(मात्ति २८:
२-७
40)
उहा हारुन भन्दा ठुलो हुनु हुन्थ्यो र अहिले पनि छ
( भजन ११
:४)
41)
उहा महिमा अति उच्च बढ्दै जानु भयो (एफिसी ४:८)
42)
उहा पिता को दहीले हुनु हुन्थ्यो अहिले पनि दाहिने नै हुनु हुन्छा (भजन ११०:१)
*************आमेन**************
No comments:
Post a Comment