मा संग दुइ बुवा हुनु हुन्छा।
एउटा स्वोर्गीय र अर्को संसारिक। अनि संसारिक बुवाले दिएको परिचय कसैले मलाई तिमि को हौ ? भनेर सोधे भने मा फलानो को छोरा हुन् भन्दा मेरो गाउँ क सबैले मलाई चिन्छा तर मेरो गाउँ देखि केहि टाढा गए भनेर तिमि को हौ भनेर सोधे भने मा फलानो को छोरा हु भनि भन्दा कसैले चिन्दैन। किनकी मेरो बुवाले दिए को परिचय मात्र मेरो गाउँ को लागि मात्र हुन्छा। केहि पर गए भने मेरो बुवा को परिचय रहदैना। तर जुन मेरो स्वोर्गीय बुवाले परमेश्वोर ले दिएको परिचय चाही संसार को जुन सुकै ठाउँ मा गयेनी मलाई चिन्छा। कसैले तिमि को हौ भनेर सोधे भने मा परमेश्वोर को छोरा हु। भन्दा ओह तपाई परमेश्वोर को छोरा हुनु हुन्छा ? उहा सचै महान हुनु हुन्छा। त्यसैले मा सरिरिक रुप मा संसारिक पिता को छोरा भए नि मा आत्मिक रुप मा परमेश्वोर को सन्तान हु।
No comments:
Post a Comment