३ प्रश्न तपाइको लागि। मैले यो तिन प्रश्न को उत्तर खोज्न १ हप्ता लगाए।
बल्ल परमेश्वोर ले मलाई दिनु भयो। अनि तपाइको समू बडेको छु। धन्यवाद
१)के मण्डली भन्नाले के बुझ्नु हुन्छा ?
►मण्डली भन्नाले बाइबल मा जसले ख्रिस्ट लै विश्वास गरेको हुन्छा। ख्रिस्ट को रगत द्दोरा उद्दार पाएको हुन्छा र जुन स्थानीय तथा बिस्वब्यपी रुपम तिनीहरुको भेला भएको समुहलाई बुझिन्छा। अनि अर्को कुरा जुन उद्दार पाएको मानिस हरुको समूह जसलाई मण्डली भानिन्छा।
२)आखिर मण्डली के हो त ?
► बास्तव मा भन्ने हो भने मण्डली एउटा जीवित सरिर हो ,मण्डली आत्मिक सरिर हो र मण्डली एउटा प्रगाड सम्बन्ध हो। अनि मण्डली ख्रिस्ट को मण्डली हो किनकि ख्रिस्ट ले यसलाई स्थापित गरिएको छ। १ कोरेंथी : २० एफिसी 1:23
३)संगति भन्नाले के बुझ्नु हुन्छा नि ?
► संगति भन्नाले चाहनाहरु , बिचारहरु , वा अनुभब हरु बाड्चुड गर्नु अनि ख्रिस्ट को जनहरु एकै ठाउमा भेला भै पर्मेस्वोर को महिमा गर्नु भनेर बुझिन्छा।
No comments:
Post a Comment