हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


20 June 2014

new song by Isaac




इशक तामांग                      

ए  दाजु सुन न आज खुसीको खबर लिएयेर अछु!
ए बहिनि सुनाना आज खुसीको खबर लिएर अछु !

कलवरी को क्रुशमा  हाम्रो पापलाई येशु लिनु भो हेर !
रोगि लै चनगै पापी लै क्षमा उद्दार मुक्ति दिनु भो हेर !
ए बाबा सुन न आज मुक्ति को संदेश लिएयर अछु !
ए आमा सुनाना आज खुसीको संदेश लिएर अछु!

नबसौ अब पापै मा डुबी येशुको बाटो जानु छ सबै !
प्रचार गरौ येशुको बचन सोर्गामा हामी जानु छ सबै !
ए बजे सुन्नु न आज येशुको संदेश लिएर अछु
ए बजे सुन्नु न आज उद्दार को संदेश लिएयर अछु !



No comments:

Post a Comment