जिन्दगि एउटा खेल हो ! संसार मैदान हो अनि पर्मेस्वोर हाम्रो कोच हुनुहुन्छा !
जुन कि हार र जीत को फैसला उसैको हात मा छ !
जित्नु भन्दा त हार्नु नै ठुलो हो ! किनकि जित्ने मान्छे ले एउतै कुरा सिकेको हुन्छा जुन मा सधै जीत्न सक्छु !
र हरेको मान्छे ले सधै दुइटा कुरा मन मा लिएको हुछ कि जीत्न लै कडा परिश्रम चाहिन्छ अनि मेहेनत चाहिन्छा ! इसाक
जिन्दगि मा सधै दुइ बाटो हुन्छा एउटा खराब र एउटा असल ! खरब बाटो ले मान्छे लै मृत्यु मा पुरौउछ
र असल बाटो ले नया जिबन दिलौउछा! इसाक
जसको घर मा करेसाबारी सेहेरना जान्दैन तेस्ले बन बिभाग मा कम गरेर के फाइदा ? इसाक
जसको हृदय मा शान्ति छैन उसको हृदय मा भगवान छैन ! अनि जसको हृदय मा भगवान
छैअन उसको हृदय मा आनन्द छैन !अनि जसको हृदय मा आनन्द छैन , उसको हृदय मा खुसि छैन,
अनि जसको हृदय मा खुसि छैन उसको जिबन सधै अन्धकार हुन्छा !इसाक
माया भनेको कुनै सब्द मात्र हैन ! एस भित्र मन क अनेक थरिका भवन अनि सोचाइ
अनि संकल्प हरु ले भरिएको हुन्छा ! तेसैले सबैलाई माया गरौ ! इसाक
गरिब यो मान्छे हैन जसको हात खुट्टा भएर नि गरिब को नाम मा लिन्छा ! तर गरिब त्यो मान्छे हो
जसको कम गर्न लै हात खुट्टा हुदैन
तेसैले आफुले आफैलाई कहिले नि गरिब नसोच्नुस ! किनकि भगवानले तपाई लै
कम गर्नु को लागि दुइ हात अनि दुइ खुट्टा सित्तैमा दिनु भाको छ ! इसाक
गरिब भएर जन्मिनु कुनै ठुलो कुरा हैन तर गरिब भएर मर्नु ठुलो अभिशाप हो ! इसाक
तपाई दिन भर मा लाखौ नराम्रो कुरा सोच्न सक्नु हुन्छा तर !
एउटा राम्रो कुरा सोच्नलाई घन्टौ लगाउनु हुन्छा ! इसाक
आखा भएर अन्ध हुनु भन्दा भएको आखा नि फुटाउनु सहि हो !
किनकि हुदा नि अन्धो अनि नहुदा नि अन्धो ! इसाक
आखा भएर अन्ध हुनु भन्दा भएको आखा नि फुटाउनु सहि हो !
किनकि हुदा नि अन्धो अनि नहुदा नि अन्धो ! इसाक
अरु संग भएको १००० रुपिया भन्दा आफु संग भएको १०० रुपिया नै ठुलो !
किनकि अरु को धन अरुकै हुन्छा ! इसाक
फाल नफाल्ने रुख र आमा बुवाको कुरा नमान्ने छोरा छोरी एऊटाई हो ! इसाक
आमा को अर्तिले ज्ञान बढाऊछ भने बुवाको अर्तिले बुद्धि बढाऊछ ! इसाक
दौडेर गयो भने एकै छिन मा थकिन्छा तर बिस्तारै यात्रा गर्यो भने लामो दुरी को यात्रा गर्नु सकिन्छा !
तेसैले कुनै पनि कुरा मा हतार नगर्नुस! पर्मेस्वोर तपाई को साथ मा हुनु हुन्छा ! इसाक
मान्छेको आबस्यकता कहिले नि पुरा हुदैन ! तेसैले कहिले नि चिन्ता फिक्री नगरौ! बाइबल मा लेखिएको छ !
" भोलिका दिन को फिक्री भोलि आफै गर्छा " इसाक
मेरो जिबन को सबै भन्दा ठुलो उपलब्धि येशु ख्रिस्ट लै पाए ! मा खुसि छु अनि आनन्द छु !
बाइबल मा लेखिएको छ " प्रभु मा सधै आनन्द गर , फेरी पनि भन्दछु आनन्द गर "
इसाक
म मेरो जिबन मा सबै भन्दा पहिलो श्रेणी मा मेरो भगवान लै राख्छु !
किनकि उहानै मेरो सुरवात अनि अन्त्य हुनु हुन्छा !
इसाक
BEST WISHES
ISHAK TAMANG(
इसाक तामांग )
No comments:
Post a Comment