नाङ्गो आखाले सुर्य लै हेर्नु र खुल्ला हृदय ले पर्मेस्वोर लै हेर्नु एउतै हो !
किनकि नाङ्गो आखाले सूर्यलाई हेर्नु भन्दा पहिला चारै तिर उज्यालो र रमणीय देख्दा छन् ! तर हेरी सके पछि ओउर अध्येरो देख्दा छ ! तेस्तै हामी मानिस संसार को रमझम मा हराई रहेको अनि डुबिरहेको अवस्था मा संसार कति रमाइलो अनि आनन्द महसुश हुन्छा ! तर जब सत्य र खुल्ला हृदय ले पर्मेस्वोर लै चिन्द छ ! तब यो संसार बेकार लाग्दा छ! की हैन जस्तो लाग्दा छ ! किनकि हामीले पर्मेस्वोर को ज्योति लाइ पाई सकेको हुन्छा अनि अनि यो पापी संसार सधै अधेरो अनि नराम्रो देख्दा छौ ! किनकि हाम्रो पर्मेवोर सुर्य को छाया जस्तै हुनु हुन्छा ! किनकी उहानै उदाउने अनि अस्ताउने पर्मेस्वोर हुनु हुन्छा !
अमेन
इशक तामांग
२२/६/२०१४
No comments:
Post a Comment