फाटे पनि जिन्दगि येशु
ख्रिस्टमै सिउछु
अनुग्रहले बाँचेको छु
अनुग्रह मै जिउछु
प्यासी,भोकी थिए तर छैन अब म
अमृत जाल सधै भरि येशु
ख्रिस्ट मै पिउछु
तिमि मलाई सके सम्म घृणा
गर्न सक्छौ
होइन भने जीवन भारलाई
निन्द्रामा पार्न सक्छौ
तिम्ले घृणा नगरे सम्म
ख्रिस्ट को सन्तान हुन्न
रिसै उठे एक दुइ गोलि ठोकी
मार्न सक्छौ
By
Bro. Isaac Tamang
No comments:
Post a Comment