मुक्तक
आखा भरि आँशु हुन्छा
ख्रिस्ट को दुख बुझ्ने जति
बलिदान को मोल बुझ्छा
ख्रिस्ट रगत मा रुझ्ने जति
सत्य प्रेम को मोल छैन ,
जाली प्रेमको बजार हुदा
कसैले सुन्दैन सत्यलाई ,सत्य
एउटा झुटो हजार हुदा
आत्मिक रुपमा बलिया भैं
बढ्ने बेला आयो
आत्मिक युद्द सैतान संग
लड्ने बेला आयो
बढ्दै जानु छ शिखर सम्म
क्रुसको झन्डा बोकी
पुरानो यो जीवन सैली
छाड्ने बेला आयो !
Matthew 6:33
परमेश्वरको राज्य लाई
खोज्यो भने तिम्ले
येशु ख्रिस्ट को बाटोलाई
रोज्यो भने तिम्ले
चिताएका सबै कुराहरु पुरा
हुन्छा तिम्लाई
येशु ख्रिस्ट नै जीवित
प्रभु सोच्यो भने तिम्ले
इशक तामांग
No comments:
Post a Comment