हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


17 January 2015

प्रार्थना

येशु बिना स्वोर्ग मै भए पनि त्यो ठाउँ नर्क जस्तै हुने छ र येशु संग नर्क पनि एउटा सुन्दर स्वोर्ग जस्तै हुने छ, किनकि जहाँ येशु को उपस्थिति छ त्यहाँ हाम्रो निम्ति स्वोर्ग समान हो। त्यसैले यो प्रार्थना हामी सबैले गरौ।
" हे मेरो प्रभु येशू ख्रीष्ट, म तपाईं बिना स्वर्गमा भए पनि  यो एउटा नरक जस्तै हुनेछा  र तपाई संग नरक मै भए पनि मेरो निम्ति त्यो स्वोर्ग समान हुने छ।  किनकि जहाँ तपाइको उपस्थिति हुन्छा त्यहाँ मलाई स्वोर्गीय आनन्द प्राप्त हुन्छा।” आमेन

शिन्किल एबेनेज़ेर मण्डली 
किम्तंग १ नुवाकोट 
नेपाल 

SOMETHING FOR YOU

"My environment can give me relief from sin and tension, only the Lord can cure it."
" मेरो वातावरण ले पाप र तनाव देखि मलाई राहत दिन सक्छ ,केवल प्रभु यो उपचार गर्न सक्छन् । "

"You can manage your sin, but that's not repentance."
" तपाईं आफ्नो पाप व्यवस्थापन गर्न सक्छ , तर पश्चात्ताप छैन । "

"If it's sin, that's good news! Sin is the simplest thing in the world to deal with."
" यो पाप हो भने , त्यो राम्रो समाचार छ ! पाप सामना गर्न संसारमा सरल कुरा हो । "

"There's no human remedy for sin."
" पापको लागि कुनै मानव उपाय छैन । "

"Jesus wants to give you peace."
" येशूले तपाईं शान्ति दिन चाहनुहुन्छ । "

"I am a victim of my own behavior."
" म मेरो आफ्नै व्यवहार सिकार हुँ । "

"We do not remember days,we remember moments."   

समय
" हामी , दिन सम्झना छैन हामी क्षण सम्झना ।

"Keep your fears to yourself, but share your courage with others."
" आफ्नो डर आफैलाई राख्नुहोस् , तर अरूसित आफ्नो साहस बढ्नुहोस्  । "

GIVE THE FOLLOWING GIFTS:
"To your enemy -- forgiveness,
To your opponent --.tolerance.
To a friend -- your heart.
To a customer -- service.
To all men -- charity.
To every child -- a good example
To yourself -- respect"
निम्नलिखित उपहार दिन :

" आफ्नो शत्रु - क्षमा ,

। सहिष्णुता - आफ्नो विपक्षी गर्ने।

आफ्नो हृदय - एक मित्र ।

एक ग्राहक लागि - सेवा ।

सबै मानिसहरूलाई - दान ।

हरेक बच्चाको - एक राम्रो उदाहरण

आफैलाई - आदर "

"Forgiveness does not change the past, but it does enlarge the future."

जीवनको सबै भन्दा कुख्यात विश्वास हत्यारा : चिन्ता हो । चिन्ताले  निराशा बनाउछा , निराश ले मानिस को खुशी  लुट्छ। हितोपदेश 12:25 ले पनि प्रस्ट रुप मा बताएको छ। “चिन्ताले मानिसको सुखलाई लुटछ,……. “ सोच्नुस कि तपाई


9 January 2015

आपसमा दयालु र कृपालु बन।

आपसमा दयालु र कृपालु बन।

आज शास्त्रपदहरू

आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

समर्पण ,

यस धर्मशास्त्रमा दयालु हुनेबारे सीधा क्षमाशील अरूलाई जोडिएको छ।आफ्नो जीवनमा कुनै व्यक्ति छ तपाईं त्यसलाई क्षमा गर्न आवश्यक छ कि ,छ भने अर्को दिन जान नदेऊ,त्यस व्यक्ति संग संपर्क प्राप्त गरे र तिनीहरूलाई आफ्नो क्षमा चढाएर दया देखाउ। लूका 6:36 जस्तो तिम्रा  पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। यदि तपाई एउटा असल ख्रीस्टियन हुनु हुन्छ भने क्षमा गर्न भोलि नाकुर्नुस तर जति बेला तपाइको हृदय ले गल्ति हो अनि पाप हो भनि संकेत गर्छा त्यसै बेला त्यस व्यक्ति संग माफी माग्नुस, तपाइको दया ले कसैको आशा टुक्रिन बाट जोगिन्छ र तपाई र त्यस व्यक्ति बीच को सम्बन्ध पनि जोगिन्छ। तर तपाइको जीवन मा क्षमा छैन भने तपाई मा येशु ख्रिस्ट को अनुग्रह छैन र परमेश्वर को प्रेम छैन।  तर तपाइको जीवन मा क्षमा छ भने परमेश्वर को प्रेम र उपस्थिति तपाई मा छ।  प्रभु येशु ले तपाई को अनगिन्ति पाप अनि गल्तीलाई क्षमा गर्नु भयो, क्षमा दिनु भयो,भने तपाई ले आफ्नो छिमेकी को सानो कुरा मा क्षमा दिन सक्नु हुन्न ? आपसमा दयालु र कृपालु बन,परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ। किनकि हितोपदेश 11:17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। आमेन

इशक तामांग
किम्तंग २ नुवाकोट









7 January 2015

Christian life is like a candy crush!

मेरो दाइले भनेको
हिजोआज जिन्दगी र Candy crush उस्तै लाग्दैछ, एउटा चरण सकियो भनेर खुसी भएर के गर्नु अर्को झन् अर्को जटील चरण आइदिने, कहिलेकाहीं त लाग्छ यो गेम नै Uninstall गरीदिऊं ।

तर दाइ म भन्छु, जिन्दगि ANGRY BIRD जस्तो हुनु हुदैन,जो सधै रिसाई रहन्छा, तर जिन्दगि Candy crush जस्तो  भयो भने हामीले धेरै कुरा सिक्न सकिन्छा, जीवन कसरि जिउने अनि कसरि बच्ने,कठिन अवस्था मा कस्तो तरिकाले समस्या हटाउने, अनि कुन उपाय लगाउने यो सबै सिक्न सकिन्छा। त्यसैले प्रकाश  २ को २ ले बताउछा  ““मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ”  यसैले यो बाइबल को पदलाई मनन गर्नुस।
हितोपदेश 17:13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँकठिनाइहरूको सामना गर्नेछ। CANDY CRUSH UNINSTALL हैन तर तपाई भित्र को कम्जोर पक्ष के हो त्यसलाई ctr+shift  दबाइ delete गर्नुस।  तपाइको जीवन असल हुने छ।  प्रभुको महिमा भएको होस्।

इशक तामंग
नुवाकोट किम्तंग मण्डली

5 January 2015

Are You Ready to go to heaven?

Are You Ready to go to heaven?

Befor you die please make sure above all question.

1. Have you believed? John 8:24; Mark 16:16; Heb. 11:6; James 2:19. Yes or No
2. Have you repented? 2 Cor. 7:10; Acts 3:19 Yes or No
3. Have you confessed? Matt. 10:32-33; Rom. 10:9-10 Yes or No
4. Have you been baptized? Matt. 28:18-20. Yes or No
5. Have you been immersed? Rom. 6:1-6; Acts 8:36-38. Yes or No
6. Have you been baptized for the remission of sins into the Church? Acts 2:38; I Cor 12:12-13. Yes or No
7. Are you a Christian? (Only answer yes if you answered yes to the first 6 questions.) Yes or No
8. Do you study the Bible every day? 2 Tim. 2:15; Psa. 119:11; Matt. 5:6. Yes or No
9. Do you attend all the services of the church? Hebrews 13:7&17; Heb. 10:25. Yes or No
10. Do you contribute properly?1 Cor. 16:1-2. Yes or No
11. Are you a soul winner? Matt. 4:19. Yes or No
12. Do you pray without ceasing? 1 Thess. 5:17 Yes or No
13. Could we use your life as a pattern for other Christians? Matt. 5:13-16; 1 Tim. 4:12. Yes or No
14. Do you want to go to heaven? John 14:1-3 Yes or No
15. Will you make it right today? Yes or No
IF YOU ANSWERED “NO” TO ANY OF THE ABOVE, CHRIST WILL ANSWER YOU IN THAT FINAL DAY LIKE THIS:
“…Depart from me, ye cursed, into everlasting fire, prepared for the devil and his angels:” Matthew 25:41
“And now why tarriest thou? arise, and be baptized, and wash away thy sins, calling on the name of the Lord. ” Acts 22:16

If you are a Christian and you have departed from the faith, come home!
Shinkil Ebenezer church

27 December 2014

ख्रिस्ट्मस के हो ?

ख्रिस्ट्मस के हो ?
यो साल को ख्रिस्टमस देखेर मलाई केहि प्रश्न हरु उठ्यो मन मा।
ख्रिस्ट्मस को अर्थ हो, येशु ख्रिस्ट तपाइको हृदय मा जन्म लिनु भयो तर यो संसार मा हैन।
हामी येशु ख्रिस्ट मा साल को ३६५ दिन नै ख्रिस्ट्मस मनाउछौ , मतलब तपाइको जीवन र हृदय मा येदि येशु ख्रिस्ट को जन्म भएको छैन भने एक दिन मनाउने ख्रिस्ट्मस नमनाए नि हुन्छा। किनकि हामी बेबिलोन बाट सुरु भएको रितिरिवाज संसारिक चालचलन अझै सम्म मान्दै आएको छ ,  यो पनि थाहा छैन कि येशु ख्रिस्ट को जन्म कहिले भयो भनेर।  मेरो विचार मा येशु ख्रिस्ट को जन्म त्यस दिन भयो जुन दिन तपाई र मैले उहालाई हृदय देखि नै ग्रहण गरि हाम्रो जीवन उहाँ मा समर्पण गरे।  

मलाई एउटा कुरा चाही पटक्कै मन परेन।  साल भरि सेवा संगतिको अत्तो पत्तो छैन जब ख्रिस्टमस आउन लाग्दा दुनिया उर्लेर आउछ मण्डली नै भात्किन्छा कि भन्ने दार पो हुन्छा , त्यस्तो व्यक्ति लाइ मा भन्छु , ३६४ दिन येशु बिना बच्न सक्यो भने एक दिन को लगि किन मण्डली आउनु पर्यो ? जब तपाइको मन येशु ख्रिस्ट तर्फा छैन भने एक दिन को रमझम मा किन आउनु पर्यो ? ख्रिस्ट्मस त्यो व्यक्तिको लागि हैन जुन ३६५ दिन मा ३६४ दिन संसार मा हराउने र येशु ख्रिस्ट देखि टाढा भाग्ने , तर ख्रिस्टमस त्यो व्यक्ति को लागि हो जसले आफ्नो जीवन ३६५ दिन नै येशु ख्रिस्ट मा सपर्पण  गरि आनन्द जीवन जिएको छ।  

इशक तामांग
किम्तंग मनेटर मण्डली

3 December 2014

Jesus took His place in a manger

येशु ख्रिस्ट ले आफ्नो ठाउँ डुँडमा मा बनाउनु भयो ताकी हामी पापीको स्वर्गमा एक घर हुन सकोस् भनेर। 
Jesus took His place in a manger so that we might have a home in heaven.

हल्लेलुयाह! Hallelujah!