मेरो दाइले भनेको
हिजोआज जिन्दगी र Candy crush उस्तै लाग्दैछ, एउटा चरण सकियो भनेर खुसी भएर के गर्नु अर्को झन् अर्को जटील चरण आइदिने, कहिलेकाहीं त लाग्छ यो गेम नै Uninstall गरीदिऊं ।
तर दाइ म भन्छु, जिन्दगि ANGRY BIRD जस्तो हुनु हुदैन,जो सधै रिसाई रहन्छा, तर जिन्दगि Candy crush जस्तो भयो भने हामीले धेरै कुरा सिक्न सकिन्छा, जीवन कसरि जिउने अनि कसरि बच्ने,कठिन अवस्था मा कस्तो तरिकाले समस्या हटाउने, अनि कुन उपाय लगाउने यो सबै सिक्न सकिन्छा। त्यसैले प्रकाश २ को २ ले बताउछा ““मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ” यसैले यो बाइबल को पदलाई मनन गर्नुस।
हितोपदेश 17:13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँकठिनाइहरूको सामना गर्नेछ। CANDY CRUSH UNINSTALL हैन तर तपाई भित्र को कम्जोर पक्ष के हो त्यसलाई ctr+shift दबाइ delete गर्नुस। तपाइको जीवन असल हुने छ। प्रभुको महिमा भएको होस्।
इशक तामंग
नुवाकोट किम्तंग मण्डली
No comments:
Post a Comment