हल्लेलुयाह जयमसिहा

आदरणीय ख्रिस्टिया जान हरु अनि साथी हरु तथा मेरो प्यारो मित्र हरु। मेरो यो ब्लग कुनै धर्म बिरोधि अनि धर्म परिबर्तन गर्न लागि हैन तर एउटा सहि र सत्य लै तपाइको समू यो सामजिक संजाल बाट पुराउनु मेरो लक्ष र उदेश्य हो ! एस ब्लग मा लेखेको कुराहरुले कसैको मनमा चोट पुग्छ भने मा हृदय देखि नै क्षमा प्रार्थी छु ! किनकि परमेस्वोर को वचन तरवार को धर जस्तै छ !

आमेन


2 September 2014

MY ACHIEVEMENT

(मेरो उपलब्धि(सफलता )MY ACHIEVEMENT)

टुक्रिएको मुटु बोकी उनकै समू रुदा खेरि
कल्वारिको रगतले सारा पापलाई धुदा खेरि
स्वतन्त्र शान्ति पाए मैले क्रुश को छाया मा।
उद्दार मुक्ति पाए मैले ख्रिस्ट को माया मा।

मन्दिर धाए,ढुंगा पुजे लाखौ बत्ती जलाए
शान्ति को मा विश्वास को मन्दिर ढलाए।
पापको क्षमा पाए मैले ख्रिस्ट को माया मा
स्वतन्त्र शान्ति पाए मैले क्रुश को छाया मा।

आफन्तले घृणा गरे, अनि साथी भाइ पराइ भए
एक्लै यो संसार मा जिउने आशा पनि हराई गए।
जिउने आशा पाए मैले क्रुश को छाया मा
नया जीवन पाए मैले ख्रिस्ट को माया मा।

जहाँ जाउ जता जाउ अशान्ति यो जगत मा
उद्दार मुक्ति पाए तर येशु ख्रिस्ट को रगत मा
टुक्रिएको मुटु बोकी उनकै समू रुदा खेरि
कल्वारिको रगतले सारा पापलाई धुदा खेरि

इशक तामांग
नुवाकोट किम्तंग

ख्रिस्ट

 ख्रिस्ट को बाटो छोडी अचेल संसारिक मा रम्दै छ रे।
ख्रिस्ट को बाचा तोडी अचेल अन्तै खुशी जम्दै छ रे।
ख्रिस्ट को साथ छोद्दिना , अन्त साइनो जोद्दिना भन्थ्यो
सुन्छु संसरिकता मा तिमीले अर्कै को हात थाम्दै छ रे।

मेरो अनुरोध

मेरो अनुरोध

आध्यारो मा किन जीवन काट्दै छौ तिमि ?
पाप संग जिन्दगि किन साट्दै छौ तिमि ?
न सुन्छा काठ को मुर्ति न बोल्छ ढुंगा ले
बिना सित्ति मनको पिडा किन बढ्दै छौ तिमि?

मन मा चैन छैन अनि शान्ति को अभाब छ
दुनियालाई खुशी भनि किन ढट्दै छौ तिमि ?
लुट्ने ले लुट्यो अनि गुमाउने ने गुमायो फेरी
मान्छे कै अगाडी कपड किन फाट्दै छौ तिमि ?

यो संसार यस्तै हो, अशान्ति र अन्याय मात्र
मुक्ति को लागि दिन रात किन लड्दै छौ तिमि ?
जहाँ शान्ति पाइन्छ त्यहाँ जनै छोड्यो अचेल
ख्रिस्ट को बाटो हिड्न किन छाड्दै छौ तिमि ?

छैन एस्तो प्रेम गर्ने येशु ख्रिस्ट बाहेक येह
भोलि भोलि भन्दा भन्दै किन टार्दै छौ तिमि ?
छैन बेला बिति सकेउ , फर्काउ मनलाई सब
सत्य चुन्न दिन गते किन सार्दै छौ तिमि ?

आध्यारो मा किन जीवन काट्दै छौ तिमि ?
पाप संग जिन्दगि किन साट्दै छौ तिमि ?






मेरो अनुरोध

मेरो अनुरोध

आध्यारो मा किन जीवन काट्दै छौ तिमि ?
पाप संग जिन्दगि किन साट्दै छौ तिमि ?
न सुन्छा काठ को मुर्ति न बोल्छ ढुंगा ले
बिना सित्ति मनको पिडा किन बढ्दै छौ तिमि?

मन मा चैन छैन अनि शान्ति को अभाब छ
दुनियालाई खुशी भनि किन ढट्दै छौ तिमि ?
लुट्ने ले लुट्यो अनि गुमाउने ने गुमायो फेरी
मान्छे कै अगाडी कपड किन फाट्दै छौ तिमि ?

यो संसार यस्तै हो, अशान्ति र अन्याय मात्र
मुक्ति को लागि दिन रात किन लड्दै छौ तिमि ?
जहाँ शान्ति पाइन्छ त्यहाँ जनै छोड्यो अचेल
ख्रिस्ट को बाटो हिड्न किन छाड्दै छौ तिमि ?

छैन एस्तो प्रेम गर्ने येशु ख्रिस्ट बाहेक येह
भोलि भोलि भन्दा भन्दै किन टार्दै छौ तिमि ?
छैन बेला बिति सकेउ , फर्काउ मनलाई सब
सत्य चुन्न दिन गते किन सार्दै छौ तिमि ?

आध्यारो मा किन जीवन काट्दै छौ तिमि ?
पाप संग जिन्दगि किन साट्दै छौ तिमि ?






1 September 2014

MOST IMPORTANT THINGS

10 Things young people can do for God.

जवान मानिसहरू परमेश्वरको लागि गर्न सक्ने 10 कुराहरू ।
  1. OBEY THE GOSPEL OF CHRIST

  2. KEEP THYSELF PURE (I Timothy 5:22)

  3. BUILD A CHRISTIAN PERSONALITY

  4. LEAD OTHERS TO CHRIST

  5. GET A CHRISTIAN EDUCATION

  6. PREPARE YOURSELF FOR A DECENT PROFESSION

  7. BUILD A CHRISTIAN HOME

  8. PREPARE FOR CHRISTIAN LEADERSHIP

  9. ENCOURAGE AND HELP OTHERS

  10. BE FAITHFUL THROUGHOUT YOUR LIFE



हामीले बिर्सन नहुने व्यक्तिहरु
  1. आमा बुवा - जसले हामीलाई जन्म दिनु भयो।
  2. शिक्षक - जसले हामीलाई ज्ञान दिनु भयो।
  3. डाक्टर - जसले हामीलाई रोग बाट बचाउनु भयो।
  4. साथी/जीवन साथी - जसले सुख दुख साथ दिनु भयो।
  5. र अन्त्य मा परमेश्वर/येशु ख्रिस्ट - जसले यी व्यक्तिहरुलाई बनाउनु भयो।
      र हामीलाई एउटा सभ्य व्यक्ति र जिन्दगि जिउन सहयात गर्नु भयो।  



7 Things That Change When We Follow Christ

हामी ख्रीष्टको पछि जब परिवर्तन त्यो 7 कुराहरू


1) Love Christ(येशु को प्रेम ) We love Him because He first loved us. (1 Jhn 4:19) हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।(1 यूहन्ना 4:19)

2) Hate Sin(पाप लाइ घृणा )Hate what is evil; cling to what is good. (Rom 12:9) ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।(रोमी 12:9)

3) Pray(प्रार्थना ) Be anxious for nothing, but in everything by prayer and supplication, with thanksgiving, let your requests be made known to God; and the peace of God, which surpasses all understanding, will guard your hearts and minds through Christ Jesus. (Phil 4:6-7) कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। 7 परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।(फिलिप्पी 4:6-7)

4) Read and Apply the Teachings of the Bible(बाइबल शिक्षा पढ्नुहोस् र लागू )Do not merely listen to the word, and so deceive yourselves. Do what it says. (Jam 1:22)परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।(याकूब 1:22)

5) Turn from the Works of the Flesh(नराम्रो कार्य देखि आफुलाई फर्काउनु होस् ) The works of the flesh are evident, which are: adultery, fornication, uncleanness, lewdness, idolatry, sorcery, hatred, contentions, jealousies, outbursts of wrath, selfish ambitions, dissensions, heresies, envy, murders, drunkenness, revelries, and the like. (Gal 5:19-21)हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।(गलाती 5:19-21)

6) Produce the Fruits of the Spirit(आत्माको फल उत्पादन गर्नु होस् ) The fruit of the Spirit is love, joy, peace, longsuffering, kindness, goodness, faithfulness, gentleness, self-control. Against such there is no law. (Gal 5:22-23)तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन।(गलाती 5:22-23)

7) Live by Faith(विश्वास मा बाच्नुहोस)I have been crucified with Christ; it is no longer I who live, but Christ lives in me; and the life which I now live in the flesh I live by faith in the Son of God, who loved me and gave Himself for me. (Gal 2:20)यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो।(गलाती 2:20)

इशक तामांग
नुवाकोट किम्तंग

दोहा ए जी अस्सेम्ब्ली ओफ गोड़

Things to Remember About Your Faith तपाइको विश्वास को बारेमा सोच्नु पर्ने कुराहरु।

Things to Remember About Your Faith
तपाइको विश्वास को बारेमा सोच्नु पर्ने कुराहरु।
  1. Eternal life is a gift from God. There is nothing you can do to deserve it or earn it.
  2. अनन्त जीवन परमेश्वरको वरदान हो। तपाईं यसको योग्य वा कमाउन गर्न सक्छन् भन्ने केही छैन।
  3. Jesus Christ gave His life for you. Through His death, He made it possible for you to go to heaven.
  4. येशू ख्रीष्टले तपाईंको निम्ति आफ्नो जीवन दिनुभयो। उहाँको मृत्यु को माध्यम बाट , तपाईं स्वर्गमा जान सम्भव गरे।
  5. You received Christ through faith. When you prayed for Jesus to come into your heart, He did.
  6. तपाईं विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नु भयो । जब तपाइले येशु ख्रिस्ट लै हृदय मा आउनलाई निमन्त्रण गर्नु भयो र उहाले गर्नु भयो।
  7. When you became a Christian, you repented of your sins and turned from them to follow Christ.
  8. जब तपाईं एक ख्रीष्टियन भएपछि, तपाईंले आफ्नो पापको पश्चात्ताप गरे र ख्रीष्टको अनुकरण गर्न तिनीहरूलाई फर्काए ।
  9. You received eternal life. There is nothing that can ever separate you from the love of God.
  10. तपाईंले  अनन्त जीवन पाए। कहिल्यै परमेश्वरको प्रेम देखि तपाईं अलग गर्न सक्ने कुनै समस्या छैन।   
  11. As a Christian, you are designed to grow to become more and more like Jesus.
  12. ख्रीष्टियान भएकोले, तपाईं येशू जस्तै बन्न धेरै-धेरै कोसिस र डिजाइन गर्दै हुनु हुन्छा।



ख्रिस्तियन जिबन क कदमहरू कसरि बढाउना सकिन्छा ?
STEPS(कदम ) को बारेमा छोटकरी मा।

S-Study God's Word Every Day.
परमेश्वरको वचन हरेक दिन अध्ययन गर्नुहोस्।
T-Take Time to Pray Daily.
दैनिक प्रार्थना गर्न समय लिनुहोस्।
E-Experience the Joy of Worship.
उपासना को आनन्द अनुभव गर्नुहोस।
P-Participate with Other Christians.
अन्य मसीहीहरू बिस्वासी संग भाग लिनुहोस्।
S-Share Your Faith with Others.
तपाई को विश्वास अरु संग बड्नुहोस।
अनि मात्र तपाइको ख्रिस्तियन जीवन को कदम हरु अगाडी बढ्ने छ।

तपाईंको मसीही जीवन को यात्रा जारी राख्नुहोस। आमेन

परमेश्वर ले अभिषेक किन गर्नु भयो र दिनु भयो ?

अभिषेक गरिबहरूलाई सुसमाचार प्रचार गर्न दिइएको छ
  1. अभिषेक निको र मान्छे बहाल गर्न दिइएको छ
  2. अभिषेक बन्दीहरू स्वतन्त्रता घोषणा गर्न दिइएको छ
  3. अभिषेक अन्धाहरूका आँखा खोल्न दिइएको छ
  4. अभिषेक थिचोमिचो छन् निःशुल्क गर्ने मान्छे सेट गर्न दिइएको छ
  5. अभिषेक प्रभुको अनुमोदन समय घोषणा गर्न दिइएको छ
  6. The anointing is given to preach the gospel to the poor
  7. The anointing is given to heal and restore people
  8. The anointing is given to proclaim freedom to the captives
  9. The anointing is given to open blind eyes
  10. The anointing is given to set people free who are oppressed
  11. The anointing is given to proclaim the time of the Lord's favor

5 WAYS THE HOLY SPIRIT WORKS IN THE LIFE OF A BELIEVER

उत्कृष्ट बुँदाहरू ! .... प्रोत्साहन को लागि
EXCELLENT POINTS!....that encourage..
  • “तपाई संसार छौ, तर संसार को हैन।”
  • "Be in the world, not of the world."
  • “आफ्नो लागि स्वोर्ग मा धन सम्पति थुपर्नुहोस।”
  • ."Store up for yourself treasures in Heaven...."
  • “युद्द अगाडी नै जिती सकेको छ, परमेश्वर र येशु लै धन्यवाद दिनु होस्”
  • ..for the battle is already won. Thank You, JesuS! Thanks be to God!
  • “एक आँख की झपकी मै जिन्दगि को अन्त्य हुन्छा”
  • Life goes by "in a blink  of an eye".

पवित्र आत्मले ५ तरिकाले बिस्वासी को जीवन मा कम गर्दा छ गर्दा छ।
5 WAYS THE HOLY SPIRIT WORKS IN THE LIFE OF A BELIEVER
  • पवित्र आत्मा ले तपाइको कमजोरी थाहा पाउनु हुन्छा।
  • THE HOLY SPIRIT KNOWS US IN OUR WEAKNESS.
  • पवित्र आत्मले हामीलाई सिकाउछा।
  • THE HOLY SPIRIT TEACHES US.
  • पवित्र आत्मले प्रार्थनाको मध्यम ले कम गर्दा छ।
  • THE HOLY SPIRIT WORKS THROUGH PRAYER
  • हाम्रो लागि पवित्र आत्मले येशु ख्रिस्ट को उदेश्य लै देखाउदा छ।
  • THE HOLY SPIRIT FOR US REVEALS JESUS PURPOSE
  • पवित्र आत्मा हामीलाई पापको दोषी ठहराउनु हुन्न।
  • THE HOLY SPIRIT CONVICTS US OF SIN